सडकमा…

Sadak-Safai-Sourya-Dailyराजधानीको नयाँबसपार्कको सडकमा बिहानीपख नाबालक बच्चालाई पिठ्युँमा बोकेर सडकको फोहोर व्यवस्थापन गर्दै एक महिला । सुतिरहेको बच्चालाई च्यापेर सडकखण्डको फोहोर संकलन गर्नुपर्ने उनको बाध्यता छ । तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया