बाढीले विस्थापित

उदयपुर : वर्षातपछि बुधबार बिहान सिसुवा खोलामा आएको बाढीले रामपुरठोक्सिला–७ बरगाछिमा आधा दर्जन घर डुबानमा परेका छन् ।
बाढी बस्तीमा पसेपछि स्थानीय टिकारामा गिरी, गंगारामा आर्चाय, ललित राई, इन्दिरा तामाङ, गोमा आचार्य जसविर राईलगायतको घर डुबानमा परेको स्थानीय रूद्र खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार घर डुबानमा परेपछि एक दर्जन परिवार विस्थापित भएका छन् । (सौस)

प्रतिक्रिया