पार्टी परित्याग गरेकाहरूलाई घर फर्काउने

UML-party-office-ST_2012062काठमाडौं, ७ जेठ । एमालेले आगामी संविधानसभा निर्वाचनमा आफ्नो स्पष्ट बुहमत ल्याउनका लागि एक महिने अभियान सुरु गरेको जनाएको छ ।
एमालेले आज (मंगलबार) विज्ञप्ति जारी गरेर विद्यमान राजनीतिक अन्योललाई समाप्त गरी मुलुकलाई संविधानसभाको नयाँ निर्वाचनतर्फ डोहोर्‍याउन अभियान चलाएको जनाएको छ ।
राजनीतिक दलहरूको सहभागितामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन, निर्वाचनबाट एमालेलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्न अभियान गर्न लागेको विज्ञप्तिमा जनाईएको छ ।
हालै सम्पन्न एमालेको केन्द्रीय कमिटीको २१ औं बैठकले ‘संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान–२०७०’ पारित गरेको थियो ।
एमालेलाई बहुमतमा पुर्‍याउन ‘एमालेको नीति : एमालेकै नेतृत्व’ को अवधारणासहित पार्टी पङ्क्तिलाई प्रभावकारी ढङ्गले परिचालित गर्ने अभियानको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा पार्टी परित्याग गरेकाहरूलाई घर फर्काउने, अन्य पार्टीमा आबद्ध लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिहरूलाई प्रवेश गराउने, स्वतन्त्ररूपमा रहेका तर समाजमा प्रतिष्ठा हासिल गरेका, विज्ञ र क्रियाशील व्यक्तिहरूलाई आबद्ध गराउने र विचार मिल्ने वामपन्थी समूहसँग संवाद, सहकार्य एकता र एकीकरण गर्ने प्रक्रिया अगाडि बढ्ने एमालेले जनाएको छ ।
अभियान एक महिना सम्म चल्ने छ । अभियान असारको पहिलो साता सम्पन्न हुनेछ । अभियानका लागि एमालेले देशका २ सय ४० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।

संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान– २०७०
यतिबेला पार्टीको समग्र कामको केन्द्रबिन्दु संविधानसभा निर्वाचन नै भएको छ ।
‘विगत संविधानसभाले संविधान निर्माण गर्न नसक्नुको मुख्य कारण संविधानसभामा प्रतिकूल शक्ति सन्तुलन कायम हुनु हो’
संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक–संवैधानिक सङ्कट झन्–झन् गहिरिँदै गएको छ । सङ्कटका प्रभावहरू आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धमा समेत फैलिँदै गएको, राज्य असाधारण रूपले कमजोर बन्दै गएको र राष्ट्रियता इतिहासमै सर्वाधिक कमजोर अवस्थामा पुगेको यथार्थप्रति पार्टी निकै गम्भीर छ । मुुलुकले सामना गर्नुपरेको बहुआयामिक सङ्कट समाधानको एकमात्र विकल्प संविधानसभाको नयाँ निर्वाचन नै हो भनेर पार्टीले २०६९ साउनमै निष्कर्ष निकालेको थियो र यसका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अनवरत प्रयत्न गर्दै आएको थियो । तर, मूलत: एनेकपा (माओवादी)का निषेधकारी सोचका कारण मुख्य राजनीतिक दलहरूको नेतृत्वमा सहमतिको सरकार बनाउने ९ महिना लामो प्रयासले सार्थक रूप लिन नसकेपछि बाध्यात्मक विकल्पका रूपमा प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएको छ । संविधानसभा निर्वाचनका सामु उपस्थित चुनौतीहरू समाप्त भइसकेका छैनन् । निर्वाचनको सुनिश्चितताका लागि गरिनुपर्ने राजनीतिक, कानुनी र प्राविधिक तयारी पनि पूरा भइसकेको छैन । तर पनि, चुनौती पन्छाउँदै तथा तयारीलाई तीव्ररूपमा अघि बढाउँदै सिङ्गो मुलुकलाई निर्वाचनको अभियानमा केन्द्रित गर्नु राष्ट्रिय एजेन्डा बन्न पुगेको वास्तविकतालाई आत्मसात् गर्नु जरुरी छ । संविधानसभा निर्वाचन नै यतिबेला पार्टीको समग्र कामको केन्द्रबिन्दु भएको छ । विगत संविधानसभाले संविधान निर्माण गर्न नसक्नुको मुख्य कारण संविधानसभामा प्रतिकूल शक्ति सन्तुलन कायम हुनु हो भन्ने निष्कर्षसहित केन्द्रीय कमिटीको २१औँ बैठकबाट अब गठन हुने संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण सुनिश्चित गर्न नेकपा (एमाले)लाई स्पष्ट बहुमतमा पुर्‍याउन आफ्नो सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्न सम्पूर्ण पार्टीपङ्क्ति परिचालित गर्ने निर्णय गरिसकेको छ । सिङ्गो पार्टी शक्तिलाई वैचारिक–राजनीतिक–साङ्गठनिक र भावनात्मकरूपले समेत एकताबद्ध, गतिशील र सशक्त ढङ्गले परिचालित गरेर मात्रै निर्वाचन सुनिश्चित गर्न र निर्वाचनमा नेकपा (एमाले)को बहुमतको प्रत्याभूति गर्न सकिन्छ । तसर्थ–
–    नेकपा (एमाले)को अग्रसरतामा विद्यमान राजनीतिक अन्योललाई समाप्त गरी मुलुकलाई संविधानसभाको नयाँ निर्वाचनतर्फ डोहोर्‍याउन,
–    राजनीतिक दलहरूको सहभागितामा भयरहित वातावरणमा स्वतन्त्र, निष्पक्ष निर्वाचन सम्पन्न गराउन,
–    निर्वाचनवाट नेकपा (एमाले)लाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्न,
–   संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको सुनिश्चितताका लागि लोकतान्त्रिक शक्तिहरूको दुई तिहाइ बहुमतको प्रत्याभूति गर्न, केन्द्रीय कमिटीको २१आँ बैठकबाट ‘संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान– २०७०’ पारित गरिएको छ । सम्पूर्ण पार्टीपङ्क्तिलाई यस अभियानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशित गरिन्छ ।
१. उद्देश्य
लोकतान्त्रिक र अग्रगामी संविधान निर्माणका लागि नेकपा (एमाले)लाई बहुमतमा पुर्‍याउन ‘एमालेको नीति : एमालेकै नेतृत्व’ को अवधारणासहित सिङ्गो पार्टी पङ्क्तिलाई प्रभावकारी ढङ्गले परिचालित गर्नु अभियानको उद्देश्य हुनेछ ।
२.अपेक्षा
एमालेको स्पष्ट बहुमतका लागि सम्पूर्णरूपले परिचालित हुनेछन् ।
यस अभियानपछि–
–    निर्वाचनको तयारी र संविधानसभामा नेकपा (एमाले)को स्पष्ट बहुमतका लागि पार्टीका सम्पूर्ण कमिटी, मोर्चा आबद्ध सबै जनसङ्ठन र सबै पार्टी सदस्यहरू सम्पूर्णरूपले परिचालित हुनेछन् ।
–    निर्वाचनको तयारीका लागि गर्नुपर्ने सबै राजनीतिक, कानुनी, प्राविधिक, सुरक्षा र स्रोत परिचालनका लागि वातावरण निर्माण हुनेछ ।
–    विगतमा पार्टी परित्याग गरेकाहरूलाई घर फर्काउने, अन्य पार्टीमा आबद्ध लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिहरूलाई नेकपा (एमाले)मा प्रवेश गराउने, स्वतन्त्ररूपमा रहेका तर समाजमा प्रतिष्ठा हासिल गरेका, विज्ञ र क्रियाशील व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउने र विचार मिल्ने वामपन्थी समूहसँग संवाद, सहकार्य एकता र एकीकरण गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।
३.     अभियानको समयावधि
अभियानको अवधि एक महिनाको हुनेछ । ०७० जेठ ३ गते आरम्भ भएर यो अभियान ०७० असारको पहिलो साता  सम्पन्न हुनेछ ।
४.     अभियानको स्वरूप
अभियान टोलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत सबै संलग्न हुनेछन् ।
अभियान देशका २ सय ४० निर्वाचन क्षेत्र आधारित हुनेछ । यसका लागि पार्टी केन्द्रले सबै निर्वाचन क्षेत्रमा अभियानका केन्द्रीय प्रतिनिधिहरू खटाउनेछ । सम्बन्धित क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सह–केन्द्रीय प्रतिनिधि हुनेछन् । अभियान टोलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत अञ्चल र जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू, जिल्ला सल्लाहकार र जनवर्गीय सङ्गठनका केन्द्रीय सदस्यहरू संलग्न हुनेछन् । पार्टी केन्द्रले केन्द्रीय निकायका कमरेडलगायत अन्य कमरेडहरूलाई पनि अभियानमा खटाउनेछ । यो अभियान निर्वाचन केन्द्रित अभियानको रूपमा सञ्चालन हुनेछ । पार्टीका नियमित कामहरू स्थापित सङ्गठनात्मक संरचनाअन्तर्गत नै चल्नेछन् । अभियान टोलीले स्थानीय कमिटीसँगको समन्वयमा अभियान सञ्चालन गर्नेछ ।
५.     केन्द्रीय प्रतिनिधिहरू
केन्द्रीय प्रतिनिधिहरू देहायका कमरेडहरू मध्येबाट तय गरिनेछ–
–    केन्द्रीय कमिटीका सदस्य
–    केन्द्रीय निकायका पदाधिकारी र सदस्य
–    केन्द्रीय विभागका सचिव
–    जनसङ्गठनका प्रमुख
–    राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य
–    अञ्चल समन्वय कमिटीका सचिव
६.     अभियानका कामहरू
एक वैचारिक–राजनीतिक काम
उपलब्धिको रक्षा, गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहितको लोकतन्त्र, बहुपहिचानसहितको सङ्घीयता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकता, सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिमा जोड
केन्द्रीय प्रतिनिधिहरूले आफूलाई तोकिएको कार्यक्षेत्रमा  देहायका काम सम्पन्न गर्नेछन्–
देहायका विषयमा केन्द्रित रहेर प्रशिक्षण सञ्चालन गर्ने ।
–    संविधानसभा असफल हुनुका कारणहरू,
–    विघटित संविधानसभामा नेकपा
(एमाले)को अग्रसरतामा सहमति भएका विषय र एमालेले अगाडि सारेका प्रस्तावहरू ।
–    संविधानसभा निर्वाचन किन अपरिहार्य छ र संविधानसभामा नेकपा
(एमाले)लाई किन बहुमत प्राप्त हुनु अनिवार्य छ भन्ने विषयमा पार्टीपङ्क्तिलाई निर्देशन ।
–    निर्वाचनमा नेकपा (एमाले) का मुख्य मुद्दाहरू– ‘एमालेको नीति : एमालेकै नेतृत्व’, प्राप्त उपलब्धिको रक्षा, गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहितको अग्रगामी लोकतन्त्र, बहुपहिचानसहितको सङ्घीयता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकता, सबल राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिलाई जोड दिने ।
–    लोकतान्त्रिक संविधान निर्माणका लागि बाधक रहेका एनेकपा (माओवादी) का उग्रवामपन्थी अराजकतावादी (र कतिपय सन्दर्भमा दक्षिणपन्थी अवसरवादी) विचारहरू, मधेसकेन्द्रित दलहरूका सङ्कीर्ण क्षेत्रीयतावादी र कतिपय दलका जातीय सङ्कीर्णवादी विचारहरू किन चुनौतीका रूपमा छन् भन्ने कुरा स्पष्ट पार्ने ।
दुई–निर्वाचनको वातावरण निर्माण
यसका लागि देहायका काम गर्ने/गराउने–
–    फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्न अभियान सञ्चालन गर्ने ।
–    विरोधमा रहेका पार्टीहरूलाई निर्वाचनमा सहभागी हुन आह्वान गर्ने ।
–    पत्रकार सम्मेलनमार्फत पार्टीका दृष्टिकोणहरू सार्वजनिक गर्ने ।
–    निर्वाचनको वातावरण बनाउन दलीय सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गर्ने ।
–    पार्टी पङ्क्तिलाई सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिने ।
तीन–सङ्गठन परिचालन
–  जिल्ला कमिटी, क्षेत्रीय कमिटी र मातहतका कमिटीको बैठक आयोजना गर्ने ।
–    सङ्गठनात्मक क्षेत्रका समस्याको पहिचान गर्ने ।
–    स्थानीय अन्तरविरोधको व्यवस्थापन गर्न प्रयास गर्ने  र समाधान हुन नसकेका अन्तरविरोधका बारेमा माथिल्लो कमिटीमा सिफारिस गर्ने ।
–    प्रत्येक पार्टी सदस्यहरूलाई अभियानमा सहभागी हुने उत्प्रेरणा दिने ।
–    योजना निर्माण, परिचालन र दिशा निर्देश गर्ने ।
चार– शक्ति सन्तुलनको यथार्थ स्थितिका आँकलन
निर्धारित प्रश्नावलीका आधारमा सम्बन्धित निर्वाचन क्षेत्रको शक्ति सन्तुलनको यथार्थ स्थितिको आँकलन गर्ने । उक्त आँकलन क्षेत्रीय कमिटीबाट संस्थागतरूपले सम्पन्न गर्ने ।
पाँच– जनसम्पर्क र जनपरिचालन
स्थानीय स्थिति तथा आवश्यकताअनुसार बढीभन्दा बढी जनतासँग सम्पर्क र जनपरिचालन गर्न निम्न कार्यक्रमहरू सञ्चालन गर्ने, जस्तै :–
–  चियापान, भेला, भेटघाट आयोजना गर्ने,
–    जेठ १५  गते प्रत्येक निर्वाचन क्षेत्रमा गणतन्त्र दिवसको सन्दर्भ पारेर २०६२/६३ को परिवर्तन र जनताको बहुदलीय जनवादको श्रेष्ठता सम्बन्धका विचार गोष्ठी गर्ने,
–    स्ववियु निर्वाचनमा अनेरास्ववियुका पक्षधर विद्यार्थीहरूको विजयका लागि सम्पूर्ण शक्ति परिपालन गर्ने,
–    झन्डा, ब्यानर, हातेमाइक र पर्चा वितरणसहित पदयात्रा र घर दैलो कार्यक्रम गर्ने,
–   र्‍याली र जनसभा आयोजना गर्ने । पदयात्रा र घरदैलो कार्यक्रमलाई निरन्तरता दिन स्थानीय कमिटीहरूलाई निर्देशित गर्ने ।
छ– मुद्दा पहिचान
–   पार्टीको घोषणापत्रमा समावेश गर्न सुझाव सङ्कलन गरी केन्द्रमा पठाउने ।
–    स्थानीय प्रतिबद्धतापत्रका विषयमा मुद्दा पहिचान गर्ने ।
–    सम्बन्धित निर्वाचन क्षेत्रका खास समुदायलाई संवोधन गर्नुपर्ने विषयहरूबारे केन्द्रलाई राय परामर्श दिने ।
सात– जनमत र जनभावनाको आँकलन
विभिन्न वैकल्पिक माध्यमहरू
(सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज, प्रशासकहरू आदि)का माध्यमबाट नेकपा
(एमाले) प्रतिको आम जनभावना, यसका सबल र दुर्बल पक्षहरू, आलोचना र सुझावहरू प्राप्त गर्ने ।
–   संविधानसभा निर्वाचन– २०६४ पछि त्यस क्षेत्रमा भएका विभिन्न गतिविधि र निर्वाचनहरू (विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन, सहकारी, स्ववियु आदि) का माध्यमबाट जनमतको प्रवृत्ति र झुकाव आँकलन गर्ने ।
–   निर्वाचन क्षेत्र हेरफेर हुने जिल्लाका हकमा वैज्ञानिक ढङ्गले निर्वाचन क्षेत्र निर्धारण गर्न आवश्यक सुझाव सङ्कलन गर्ने ।
आठ–सुरक्षा स्थितिको विश्लेषण
– राज्यका सुरक्षा अङ्गहरूको सम्भाव्य भूमिका कस्तो रहन सक्ला, अध्ययन गर्ने ।
– गैरराज्य पक्ष (विभिन्न सशस्त्र समूह, आपराधिक गिरोह, पूर्वलडाकुहरू)को भूमिकाबारे आँकलन गर्ने ।
–  अन्य दलका मिलिट्यान्ट युवा समूहको सम्भाव्य भूमिका कस्तो रहला, पूर्वानुमान गर्ने ।
–   मत सुरक्षा गर्न सक्ने स्थानीय क्षमता र थप आवश्यकताको बारेमा विशेष ध्यान दिने । यससम्बन्धी थप सुझाव भए केन्द्रमा जानकारी दिने ।
नौ– पार्टी प्रवेश र एकीकरण
पार्टी प्रवेश र एकीकरणसम्बन्धी कार्यदलको अपिलका आधारमा देहायका व्यक्ति/समूहसँग घनिष्ट संवाद अगाडि बढाउने र पार्टी प्रवेश गराउने ।
–    विगतमा पार्टी परित्याग गरेकालाई घर फर्काउन,
–   अन्य समूहका लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षधरलाई पार्टी प्रवेश गराउन,
– स्वतन्त्र हैसियतमा रहेका समाजका प्रतिष्ठित, प्रबुद्ध र विज्ञहरूलाई पार्टीमा आबद्ध गराउन,
-विचार मिल्ने वामपन्थी समूहका केन्द्र र स्थानीय कमिटीहरूसँग सहकार्य, एकता र एकीकरण प्रक्रिया अगाडि बढाउन । विशेष समारोह आयोजना गरेर पार्टी प्रवेश र स्वागत कार्यक्रम सम्पन्न गर्ने ।
दश– तालमेलका लागि सुझाव
सम्बन्धित निर्वाचन क्षेत्रमा शक्ति सन्तुलनको आँकलनसहित देहायका
सुझाव प्रस्तुत गर्ने –
–   तालमेल आवश्यक छ कि छैन ?
–   आवश्यक छ भने कोसँग र कसरी गर्न सकिन्छ ?
–   तालमेलका चुनौती र परिणाम के हुन सक्छन् ?
एघार–प्रतिवेदन
पार्टी केन्द्रमा अभियानको विस्तृत प्रतिवेदन र सम्बन्धित क्षेत्रमा पार्टी कामका बारेमा सुझाव प्रस्तुत गर्ने ।
७. समन्वय, अनुगमन र सहजीकरण
समग्र अभियानको केन्द्रीय रूपमा समन्वय, अनुगमन र सहजीकरण केन्द्रीय सचिवालयले गर्नेछ । त्यसरी नै अञ्चलस्तरमा समन्वय, अनुगमन र सहजीकरण अञ्चल समन्वय कमिटीका संयोजकले र जिल्लामा जिल्ला अध्यक्षले गर्नेछन् ।
८.     अभियानका सामग्री
पार्टी केन्द्रले केन्द्रीय प्रतिनिधिहरूका लागि देहायका सामग्री उपलब्ध गराउनेछ–
–   अभियानको कार्ययोजना
–   शक्ति सन्तुलनको आँकलनका लागि प्रश्नावली
–   ‘संविधानसभा : गठनदेखि विघटनसम्म’ श्वेतपत्र
–  पार्टी प्रवेश र एकीकरणसम्बन्धी कार्यदलको अपिल
–   डायरी, कलम र झोला
९. अभिमुखीकरण कार्यक्रम
पार्टी केन्द्रले केन्द्रीय प्रतिनिधिहरूका लागि ०७० जेठ ३ गते एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्नेछ ।
१०. पार्टी केन्द्रको काम
मंसिरको पहिलो साताभित्रै संविधानसभाको निर्वाचनको मिति तोक्न र तोकिएको अवधिमै भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न आवश्यक काम गर्ने ।
अभियानको अवधिमा र अभियानपश्चात् यस सन्दर्भमा पार्टी केन्द्रले देहायका कामहरू गर्नेछ–
–  निर्वाचनसम्बन्धी कामका लागि सरकार, निर्वाचन आयोग र अन्य निकायसँग निरन्तर समन्वय ।
–  घोषणापत्रको तयारीका लागि विषयवस्तुको छनोट र मस्यौदा समिति गठन ।
–    उम्मेदवार चयनको नीति र विधि तर्जुमा ।
–    निर्वाचन परिचालनका लागि आवश्यक नीतिगत र संरचनागत तयारीका काम ।
– अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको पक्षमा उपयुक्त वातावरण निर्माणका लागि आवश्यक कूटनीतिक पहल र समन्वय ।
–  सूचना सङ्कलन र विश्लेषणको काम ।
–  स्रोत व्यवस्थापनको तयारी ।
–   संविधानसभा निर्वाचनको सुनिश्चितताका लागि अनुकूल राजनीतिक वातावरण तयार गर्न, मंसिरको पहिलो साताभित्रै संविधानसभाको निर्वाचनको मिति तोक्न र तोकिएको अवधिमै भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न आवश्यक काम ।
–    स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण तयार गर्न अघिल्लो सरकारले गरेका अनुचित र निर्वाचनलाई प्रभावित गर्न सक्ने राजनीतिक नियुक्तिलाई बदर गराउन पहल ।
–   केन्द्रीय प्रतिनिधिहरू र सम्बन्धित पार्टी कमिटीहरूले तयार गरेको प्रतिवेदनका आधारमा पार्टीका सुरक्षित क्षेत्र, थप प्रयास गर्दा जितको सम्भावना रहेका क्षेत्र, प्रतिस्पर्धाका क्षेत्र र कमजोर क्षेत्र गरी वर्गीकरण, र तदनुरूप नै शक्ति विन्यास र अन्य आवश्यक रणनीति निर्माण ।
–   पार्टीका आन्तरिक विवादहरूको समाधान ।
११.समग्र कामको केन्द्रबिन्दु
यो अभियानको थालनीदेखि लिएर संविधानसभा निर्वाचन सम्पन्न नहुँदासम्म पार्टीको समग्र कामको केन्द्रबिन्दु निर्वाचन हुनेछ । पार्टीका नियमित कामलाई यसैसँग जोडेर अगाडि बढाइनेछ । कमरेडहरूले यस अभियानमा प्राप्त गर्नुभएका अनुभव र खेल्नुभएको भूमिकाले पार्टीलाई निर्वाचनमा विजय हासिल गर्न महत्त्वपूर्ण हुने विश्वास पार्टीले लिएको छ । सबै कमरेडहरूलाई आफूलाई तोकिएको दायित्व कुशलतापूर्वक बहन गर्न सफलता प्राप्त होस् ।

२४० वटै क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू
मेची
क्र.सं.    जिल्ला    निर्वाचन क्षेत्र    प्रमुख केन्द्रीय प्रतिनिधि    केन्द्रीय प्रतिनिधिहरु
1   ताप्लेजुङ    १    देवराज घिमिरे    हिमालय चाम्लिङ, भरत श्रेष्ठ
2   ताप्लेजुङ    २    वसन्त नेम्वाङ    ओमप्रसाद ओझा, अम्बिका श्रेष्ठ
3   पाचथर     १    मनकुमार गौतम    कमलप्रसाद जवेगु, देवी बराल, विद्या राई
4  पाचथर     २    काजीमान सामसोहाङ    डम्बरसिंह साम्बाहाम्फे, पुष्प पोखरेल, उपेन्द्र दङ्गाल
5    इलाम     १    युवराज कार्की    ध्रुव श्रेष्ठ, वेदनिधि निराला, पदम भण्डारी
6  इलाम     २    सानुराज पोख्रेल    जयप्रकाश राई, शिवकुमार गुरुङ, सोम पोर्तेल,
7    इलाम     ३    अर्जुन राई    टङ्क पनेरु, वर्तमान गुरुङ, खिनु ल्वाङ्वा, तुन्ज वराइली
8   झापा    १    रामचन्द्र पराजुली    जीवन घिमिरे, विष्णुप्रसाद प्रसाईं, जसमाया गजमेर
9   झापा    २    अगम वान्तवा    विष्णु शिवाकोटी, यमुना भट्टराई
10.    झापा    ३    हरिचरण शिवाकोटी    विशेश्वरा दाहाल, वसन्त बानियाा, विमला वि.क.
11   झापा    ४    गणेश काङवाङ    विर्ख प्रधान, पवित्रा निरौला, रोमणि भट्टराई
12    झापा    ५    खगेन्द्र चुाडाल    हरिबहादुर राजवंंशी, मेनुका काफ्ले, इन्दिरा चापागाईं
13  झापा    ६    हिरा थापा    हिक्मत कार्की, रोमनाथ ओली, सुमित्रा भण्डारी
14    झापा    ७    जितु गौतम     देवेन्द्र दाहाल, टीकाराम भट्टराई
कोशी
15    तेह्रथुम        शेरधन राई    किशोरचन्द्र दुलाल, अनुभूति बम नेपाली, शारदा कोइराला
16  संखुवासभा    १    राजेन्द्र राई     मुरारी खतिवडा
17   संखुवासभा    २    जीवन घिमिरे    मुना श्रेष्ठ, उमेश डाागी
18   भोजपुर    १    नरेश पोखरेल     सुरेन्द्र उदास, कृपा सुर शेर्पा
19    भोजपुर    २    जयन्ती राई    हरि राई, रमेश शाक्य, शुभलक्ष्मी राई, कोमल भट्टराई
20   धनकुटा    १    भवानी खापुङ    शकुन्तला बस्नेत
21  धनकुटा    २    तुलसी न्यौपाने    चन्द्रबहादुर बस्नेत, विनोद ढकाल
22    मोरङ    १    धर्मराज पौडेल    बलबहादुर घिसिङ, मीना यादव, नारायण परिश्रमी
23    मोरङ    २    सर्वध्वज साावा    रामकुमार बस्नेत, नैनकला ओझा
24.    मोरङ    ३    भीम आचार्य    भीम बस्नेत, भूवनसिंह राई
25.    मोरङ    ४    गंगा डाागी    श्याम ताजपुरिया, दलवीर विश्वकर्मा
26.    मोरङ    ५    जगदीश कुसियत    राजेश सुब्बा, मिना यादव
27.    मोरङ    ६    हर्कमान तामाङ    सावित्रा रेग्मी, डा. शिवमाया तुम्बाहाम्फे, खेम नेपाली
28.    मोरङ    ७    प्रेम दंगाल    पोष्टकुमार नेपाल, गणेश के.सी., तारा राई
29.    मोरङ    ८    धर्मराज निरौला    चन्द्रबहादुर गुरुङ
30.    मोरङ    ९    टीकाराम चेम्जोङ    डिल्ली शर्मा अधिकारी
32.    सुनसरी    १    गुरुप्रसाद बराल    महिन लिम्बु, मनोज मियाङ्वो, राधा गुरुङ, ध्यानबहादुर राई
33.    सुनसरी    २    गोपाल गुरागाई    केशव विष्ट, इन्दु गौतम
34.    सुनसरी    ३    लालबाबु पण्डित    कमल कोइराला, वालेश्वर चौधरी
35.    सुनसरी    ४    यशोदा अधिकारी    निरा आचार्य, खेमराज पोख्रेल
36.    सुनसरी    ५    घनेन्द्रबहादुर बस्नेत    किरण कार्की
३६    सुनसरी    ६    घनश्याम खतिवडा    विष्णुप्रसाद भट्टराई
सगरमाथा-

–    सोलुखुम्बु    १    सुरेश कार्की    डीबी किराती, सौमाया राई, आङ इगेले शेर्पा
–   खोटाङ    १    खगेन्द्र राई    हरि पोखरेल, हरि राई
–   खोटाङ    २    सुमनराज प्याकुरेल    भीम राई
–   ओखलढुंगा    १    जगन्नाथ खतिवडा    शकुन्तला राजभण्डारी, शान्ता ढुंगेल
–    ओखलढुंगा    २    राममणि पोख्रेल    नानीबाबु बुढाथोकी
–    उदयपुर    १    सत्यनारायण मण्डल    अम्बिका थापा, शरण राई
–    उदयपुर    २    उषाकला राई    लक्ष्मीनारायण चौधरी
–    उदयपुर    ३    किशोर अधिकारी    नवराज पोखरेल, भीमकुमारी राउत
–   सप्तरी    १    धर्मनाथ यादव    मुरारी कार्की, असरा चौधरी
–    सप्तरी    २    राजेन्द्र चौधरी    शैलेन्द्रचन्द्र झा
–   सप्तरी    ३    गंगा यादव    मस्तबहादुर गराङ्जा
–    सप्तरी    ४    सत्यनारायण यादव    रामेश्वर मण्डल
–    सप्तरी    ५    हरि (नरेन्द्र) पोखरेल     तिलमान मग्राती मगर
–    सप्तरी    ६    रामचन्द्र यादव (केन्द्रीय सदस्य)     दिनेश्वरप्रसाद यादव
–    सिरहा    १    बलदेव चौधरी    मागेन कामैत, रामरतीदेवी राम, रामचन्द्र यादव
–    सिरहा    २    रामप्रित पासवान    रामबाबु यादव
–  सिरहा    ३    रञ्जु ठाकुर    शिवशंकर यादव, रामकृष्ण मण्डल
–    सिरहा    ४    उषा पोखरेल    रामेश्वर साह
-.    सिरहा    ५    मणिराज उपाध्याय    लक्ष्मणप्रसाद राई
– सिरहा    ६    जया घिमिरे    चन्द्रभुषणप्रसाद साह
जनकपुर
–   सिन्धुली    १    श्रीप्रसाद साह    गणेशकुमार पहाडी
–    सिन्धुली    २    विषमलाल अधिकारी    भोजराज ढुंगेल
–   सिन्धुली    ३    लक्ष्मण पौडेल    गोविन्दलाल माझी
–    धनुषा    १    शितल झा     नन्दकुमार मण्डल
–   धनुषा    २    शितल झा    विन्देश्वर साह
–   धनुषा    ३    उमा मोइराला    मोहम्मद कैश
–   धनुषा    ४    शंकरनाथ शर्मा    जुलीकुमारी महतो, चन्द्रदेव राउत
–    धनुषा    ५    तुलसा दाहाल    पल्टिदेवी यादव, दुर्गीदेवी पासवान
–   धनुषा    ६    शत्रुधन महतो    अच्छेलाल महतो
–    धनुषा    ७    योगनारायण यादव    लिला शर्मा
–   महोत्तरी    १    गंगाप्रसाद नेपाल    सरिता ढुंगाना
–    महोत्तरी    २    सुरेशप्रसाद सिंह     तपेश्वर साह
–   महोत्तरी    ३    रविन्द्र वैठा    दुर्गा दाहाल
–  महोत्तरी    ४    रामऔतार पासवान    रामगुलाम पासवान
–  महोत्तरी    छ    रामदयाल मण्डल    मोहन महतो, रामसुन्दरी देवी
–    महोत्तरी    ६    मदन ढुंगेल    माधव श्रेष्ठ, धनबहादुर शाशंकर
–   सर्लाही    १    मनोज खड्का    सुशीलकुमार थपलिया
–  सर्लाही    २    गोमा देवकोटा    राजकुमार उप्रेती
–  सर्लाही    ३    रामचरित्र साह    गोमा विष्ट, कौशीला घनामगर
–    सर्लाही    ४    कमला देवी महतो    बिकाउप्रसाद यादव
–    सर्लाही    ५    किरणदेवी राय    नरेन्द्र राय यादव
–    सर्लाही    ६    रेवती पन्त
नारायणी
–  रौतहट    १    कल्याणी खड्का    रेवन्त झा
– रौतहट    २    डा. वंशीधर मिश्र    अब्दुल कलाम आजाद
–    रौतहट    ३    जयरानी देवी सहनी    जयचन्द्र पटेल
–   रौतहट    ४    रजुद्दिन आलम    सच्चिदानन्द साह
–  रौतहट    ५    शान्ता थापा    महादेव साह
–   रौतहट    ६    लालबाबु यादव    उद्धवप्रसाद रेग्मी
–   बारा    १    पलट चौधरी    छठु यादव, सीता गुरुङ
–    बारा    २    विक्रम राम    सुरेन्द्र यादव, कल्याणी चौधरी
–    बारा    ३    सुन्दर विश्वकर्मा    विनोद साह, सोहन चौधरी
–  बारा    ४    अच्युत मैनाली    रामचन्द्र ‘प्यासी’ कुशवाहा, यम समुल्लाह
–    बारा    ५    पुरुषोत्त पौडेल    छविलाल उप्रेती
–    बारा    ६    महमुद आलम    भरत खड्का
–   पर्सा    १    निर्मला देवकोटा    बाबुजान अली
–  पर्सा    २    रामचन्द्र साह    बालगोपाल थापा मगर
–   पर्सा    ३    नागेन्द्र चौधरी    किशोरीप्रसाद कुसवाहा, सन्ध्या भट्ट
–    पर्सा    ४    जुनैज अन्सारी    गणेश कुसवाहा, प्रेमा पौडेल
–    पर्सा    ५    प्रभुहजारा पासवान    घनश्याम महत
–   मकवानपुर    १    अनन्त पौडेल    कृष्णप्रसाद दाहाल
–  मकवानपुर    २    विष्णु ओझा    महेश्वर सुवेदी
–   मकवानपुर    ३    हर्कमाया रुम्बा    डोरमणि पौडेल, बालकुमारी थापा
–    मकवानपुर    ४    विरोध खतिवडा    एकराज उप्रेती
–   चितवन    १    हरि सापकोटा    दावा दोर्जे लामा, झिल्लुप्रसाद तिवारी
–    चितवन    २    सुरेन्द्र पाण्डे    जागृत भेटवाल, कृष्ण खनाल
–  चितवन    ३    प्रभा वराल    शैलेन्द्रकुमार पिया, लालमणि चौधरी
–  चितवन    ४    केशवलाल श्रेष्ठ    विजय सुवेदी, नरबहादुर खांण, विष्णु घिमिरे
–    चितवन    ५    देवी ज्ञवाली    लिलाधर आचार्य, सीता पौडेल, शारदा कुमाल
वाग्मती
–  रसुवा        ईश्वरी रिजाल    अशोक घिमिरे, कुलप्रसाद भट्ट, सरिता रिजाल, सुब्बा लामा,
–   नुवाकोट    १    लालकुमार के.सी.    अच्युतप्रसाद पाण्डे, माधव अर्याल
–  नुवाकोट    २    मेनचुङ लामा    रामशरण प्याकुरेल, गुरु बुर्लाकोटी
–  नुवाकोट    ३    पुष्प काडेल    सूर्यप्रसाद काडेल , गोविन्द नेपाली
–  धादिङ    १    देवशंकर पौडेल    डा. रामकुमार अधिकारी, जगन्नाथ नेपाल
–   धादिङ    २    राजेन्द्रप्रकाश लोहनी    रामप्रसाद अधिकारी, जानुका सिंखडा, खेमप्रसाद पाठक
–  धादिङ    ३    कमलप्रकाश सुनुवार     नेत्रप्रसाद पौडेल, माया शर्मा, मीनराज काडेल
–   सिन्धुपाल्चोक    १    महेन्द्रबहादुर पाण्डे    केदार क्षेत्री, मेघनाथ पौडेल, फुल्मु शेर्पा
–    सिन्धुपाल्चोक    २    शेरबहादुर तामाङ    सुभाष कर्माचार्य, कृष्णराज श्रेष्ठ, सोम सापकोटा, जगन्नाथ आचार्य
–    सिन्धुपाल्चोक    ३    अरुण नेपाल    डम्बर अर्याल, भगवती नेपाल, धर्मकृष्ण श्रेष्ठ,
–   काभ्रेपलाञ्चोक    १    गणेशदास उलक     ईश्वरी पौडेल, मुकुन्द गौतम, गोमा भुर्तेल, हस्त पण्डित
–    काभ्रेपलाञ्चोक    २    राजेन्द्रप्रसाद पाण्डे    तुयुकाजी ताम्राकार, रामप्रसाद अधिकारी
–    काभ्रेपलाञ्चोक    ३    केशव पाण्डे     कृष्णप्रसाद सापकोटा, कैलाशप्रसाद ढुंगेल
–   काभ्रेपलाञ्चोक    ४    आनन्दप्रसाद पोख्रेल    विदुरप्रसाद सापकोटा, शुभ अधिकारी, निर्मला शाही
–  रामेछाप    १    रिपुमर्दन अधिकारी    भोजराज कडेरिया, आङबाबु लामा, पार्वत गुरुङ,
–  रामेछाप    २    कमला सुवेदी    शिव कार्की, माया कार्की, बसन्त कार्की, तुलप्रसाद काडेल
–  दोलखा    १    शिवबहादुर देउजा    टहलबहादुर खड्का, शिवप्रसाद भण्डारी, सरस्वती बस्नेत, शान्ति जिरेल
–    दोलखा    २    सरेस नेपाल    चोकबहादुर दाहाल, दुर्गा थापा, दिनेशराज शिवाकोटी, पाशाङ शेर्पा
उपत्यका
–  काठमाडौं    १    ममता गिरी    विदुर मैनाली, विश्वकान्त मैनाली, रुपनारायण श्रेष्ठ, इन्दिरा
आचार्य, सावित्रा भुसाल, विकल्प शर्मा, बालकृष्ण गिरी
–    काठमाडौं    २    विन्दा पाण्डे    बुद्धभक्त चित्रकार, कमला पराजुली, रामप्रसाद श्रेष्ठ, महेश
नेपाल, उदया शर्मा, रुद्र नेपाल, इन्दु आचार्य, गायत्री नेपाल
–    काठमाडौं    ३    राजन भट्टराई    विश्वनाथ प्याकुरेल, पेम्बा लामा, शान्ति श्रेष्ठ, शान्ती जिरेल, शार्दुल भट्टराई
–    काठमाडौं    ४    योगेश भट्टराई    उद्धव खरेल, टंक कार्की, सुन्दर पुर्कोटी, हेम पौडेल, कल्पना रिजाल
–   काठमाडौं    ५    गंगा तुलाधर     नारायण सिलवाल, चन्द्र सुवेदी, सीता लामा, शिवकुमारी खनाल
–  काठमाडौं    ६    विनोद श्रेष्ठ    योगेन्द्र संग्रौला, सुजिता शाक्य, भरत प्रधान, सीताराम नेपाल
–  काठमाडौं    ७    अष्टलक्ष्मी शाक्य    श्यामकुमार घिमिरे, प्रभा बज्राचार्य, भीम न्यौपाने, पेम्बा लामा
–   काठमाडौं    ८    जीवनराम श्रेष्ठ    सागर नेपाल, कविन्द्र शेखर रिमाल, वसन्त गौचन
–    काठमाडौं    ९    सानुकुमार श्रेष्ठ    लक्ष्मीभक्त उपाध्याय, सविता अधिकारी, केशव पोखरेल, ओम
थपलिया, मीना काफ्ले, हरिशरण थापा, ओम कोइराला
–   काठमाडौं    १०    भानुभक्त ढकाल    रामकृष्ण दुवाल, विना श्रेष्ठ, सुन्दर विश्वकर्मा
–   ललितपुर    १    माधव पौडेल    मिठाराम शर्मा बजगाई, नारद वाग्ले, मिठाराम के.सी.
–   ललितपुर    २    गोपाल शाक्य    कृष्णलाल महर्जन, प्रेमल खनाल, हेमनाथ पौडेल, डा. केशव
खड्का, भूमिका सुब्बा
–  ललितपुर    ३    सुशीला नेपाल     जीवन खड्का, उमेश उपाध्याय, देवकी श्रेष्ठ, मैना आछामी,
उद्धव केसी, महेन्द्रलाल राई
–  भक्तपुर    १    प्रमेश हमाल    सोमप्रसाद मिश्र, बाबुरत्न पोडे, लेखनाथ गुरागाई, सरस्वती वाटी
–   भक्तपुर    २    रामेश्वर फुयाल    दीपबहादुर श्रेष्ठ, महेश बस्नेत, निर्मल भट्टराई
गण्डकी
–    गोरखा    १    शेषमणि आचार्य    सुरेन्द्र थापा, सीताराम घले
– गोरखा    २    दधिराज सुवेदी    ओजराज भट्टराई, हरि काफ्ले, महेन्द्रलाल श्रेष्ठ
– गोरखा    ३    चूडामणि जंगली    विकल श्रेष्ठ, सम्झना देवकोटा
–   मनाङ        भीम कार्की     जुनमाया गुरुङ
–  लमजुङ    १    टुकराज सिग्देल    दधिराज सुवेदी, सोभियत ढकाल
–  लमजुङ    २    वाचस्पति देवकोटा     प्रेमबहादुर घले, राम नेपाली
–  कास्की    १    टुका हमाल    भरत पाहारी, वेदबहादुर गुरुङ (श्याम), सिर्जना शर्मा
–  कास्की    २    मायानाथ अधिकारी    श्रीनाथ बराल, रामबहादुर थापा, मित्रकुमारी गुरुङ
–    कास्की    ३    एकबहादुर राना    रविन्द्र अधिकारी, सीता सुन्दास
–  कास्की    ४    पृथ्वीसुब्बा गुरुङ    पुण्यप्रसाद पौडेल, चन्द्रकला वराल
–   तनहु    १    टेकु नेपाली    मोहन रेग्मी, दिपा गुरुङ
–   तनहु    २    त्रिलोचन ढकाल    प्रतापलाल श्रेष्ठ, हसिना वेगम
–   तनहु    ३    जगत विश्वकर्मा    चित्र थापा, सीता गिरी,
–  स्याङ्जा    १    तुलबहादुर गुरुङ    नारायणप्रसाद मरासिनी, कृष्ण नेपाली, लालकाजी गुरुङ
– स्यांजा    २    सोमनाथ अधिकारी प्यासी    दिनेशचन्द्र देवकोटा, लोचन अधिकारी
–    स्यांजा    ३    प्रेमनारायण पौडेल    ढाकाराम अर्याल, सिमा क्षेत्री
धौलागिरि
–   मुस्ताङ        रामजीप्रसाद शर्मा    शंखलाल गुरुङ, जमुना थकाली
–  म्याग्दी        गणेश तिमिल्सिना    तोयानाथ चालिसे, नरदेवी पुन, मुना बानियाा
–   बागलुङ    १    कल्पना चापागाईं    इन्द्रलाल सापकोटा, मनोहर वि. पौडेल
–  बागलुङ    २    नवराज शर्मा    लिला राना, गीता शर्मा
–    बागलुङ    ३    भूपेन्द्रबहादुर थापा    प्रेम खरेल , हिराबहादुर के.सी.
–  पर्वत    १    थममाया थापा    गणेश पौडेल,
–    पर्वत    २    ऋषिराम शर्मा     मोतीप्रसाद पौडेल, हिरादेवी शर्मा
लुम्बिनी
–  गुल्मी    १    कमलराज श्रेष्ठ    मैना भण्डारी
–   गुल्मी    २    धनेन्द्रराज घिमिरे    नीलकण्ठ गौतम, नर्मदा भण्डारी, माया ज्ञवाली
–  गुल्मी    ३    रामकुमारी झााक्री    राजेन्द्र अर्याल
–    पाल्पा    १    झपेन्द्र जि.सी.    टंक खनाल, हिरा नेपाल
–  पाल्पा    २    दलबहादुर राना    सोमप्रसाद पाण्डे, लक्ष्मण श्रेष्ठ
–   पाल्पा    ३    ठाकुर गैरे    नारायण जि.सी., लक्ष्मी पाठक, कमल मलेगु
-अर्घाखाची    १    बोमबहादुर विश्वकर्मा    नरेन्द्रकुमार क्षेत्री, श्रीधर आचार्य
–  अर्घाखाची    २    नजिर मिया    पिताम्बर भुसाल, पवित्रा पौडेल
–  नवलपरासी    १    खिमलाल पोखरेल    कृष्ण पौडेल
–   नवलपरासी    २    रविन्द्र अधिकारी    दुर्गादत्त भण्डारी, डा. गोपाल खनाल
–   नवलपरासी    ३    वैजनाथ चौधरी    धनञ्जय शर्मा, भीमनिधि घिमिरे, चन्द्रा पुन
–   नवलपरासी    ४    केशरमणि पोखरेल    घनश्याम कोइराला, चैतन्य शर्मा
–    नवलपरासी    ५    रामचन्द्र अधिकारी    भगवती भण्डारी
–   नवलपरासी    ६    रामलखन हरिजन    माधव अधिकारी
–  रूपन्देही    १    देवेन्द्र घिमिरे    कृष्ण न्यौपाने, एकराज विश्वकर्मा
–  रूपन्देही    २    नेत्रप्रसाद पन्थी    पुष्पाञ्जली उपाध्याय, गोपीरमण उपाध्याय
– रूपन्देही    ३    खिमलाल भट्टराई    भवानीशंकर सापकोटा, सावित्रा अर्याल
–   रूपन्देही    ४    रामनाथ ढकाल    हरिप्रसाद ज्ञवाली, कमल गौतम, रुहल अमिन, जानकी न्यौपाने
–    रूपन्देही    ५    राधा ज्ञवाली    भुमिश्वर ढकाल, गुरुप्रसाद शर्मा
– रूपन्देही    ६    आदित्यनारायण कशोधन    बावुलाल यादव
–  रूपन्देही    ७    कुटमुद्दिन मिया     इन्साफ अलि मुसलमान
–    कपिलवस्तु    १    गोमा आचार्य    कृष्णप्रसाद पौडेल
–    कपिलवस्तु    २    मित्रलाल शर्मा    टीकाराम अर्याल, प्रभा पौडेल
– कपिलवस्तु    ३    रामलाल काफ्ले    खुमप्रसाद आचार्य, डा. सोमनाथ अर्याल
–   कपिलवस्तु    ४    सिराज अहमद फारुखी    डिल्लीराज भुसाल
–    कपिलवस्तु    ५    विष्णु पन्थी    क्षेत्रबहादुर खत्री
राप्ती
–    रुकुम    १    खड्गबहादुर बुढा    खेममान खड्का, देवी ओली
–    रुकुम    २    रिमा नेपाली    शेरबहादुर के.सी.
–   सल्यान    १    छविलाल ओली    गुलाबजङ शाह, शान्ता हमाल
–   सल्यान    २    प्रकाश ज्वाला    उदयबहादुर बोहरा, लोकबहादुर डाागी
–   रोल्पा    १    शारदा स्वर्णकार    कुमार दशौंदी, हरि रिजाल
–    रोल्पा    २    नन्दलाल शर्मा    मानबहादुर बाठा, चन्द्रकुमारी पुन
–    प्युठान    १    सूर्य थापा     धनबहादुर रायमाझी
– प्युठान    २    गोकुल घर्ती    रमेशप्रसाद राजभण्डारी, कमला रिजाल
–  दाङ    १    भागवत विश्वासी    महेश चौधरी, रेवतीरमण शर्मा, सरस्वती गौतम,
–  दाङ    २    वामदेव शर्मा     टीकाराम खड्का, शान्तकुमार ओली
–    दाङ    ३    वीरबहादुर सिंह    तीर्था गौतम, देवी पोख्रेल
–    दाङ    ४    मेनका पोखरेल    टोपेन्द्र के.सी., ठगेन्द्र पुरी
–   दाङ    ५    शोभाराम बस्नेत    अशोक चौधरी, लक्ष्मण आचार्य
कर्णाली
– डोल्पा        देवीलाल थापा    हंशबहादुर शाही, रमा बोहरा
–  मुगु        मेहल पार्की    मोहन बानियाा, राधिका मल्ल
– जुम्ला        मीनबहादुर शाही    धिरेन्द्रराज गिरी, चुक्ली शाही
–  कालिकोट        टेकराज पछाईं    तुलाराज बिष्ट
–   हुम्ला        चन्द्रबहादुर शाही    लोकबहादुर हमाल, सौमती ऐडी
भेरी
–   जाजरकोट    १    रत्नप्रसाद शर्मा    भैरवसुन्दर श्रेष्ठ
–   जाजरकोट    २    निरज आचार्य    लालबहादुर महतारा, कृष्ण वि.सी., कौशिला शाही
–   दैलेख    १    गोविन्द बन्दी    टेकबहादुर खााड, सावित्री मल्ल
–  दैलेख    २    तर्कबहादुर शाही    विनोद शाह, लक्ष्मीप्रसाद पोखरेल, विष्णु रिजाल
–   सुर्खेत    १    यमलाल काडेल    बालकृष्ण बि.सी.
–    सुर्खेत    २    सुमित्रा बि.सी.    बालाराम शर्मा, जिवेन्द्रदेव गिरी
–   सुर्खेत    ३    हस्तबहादुर पुन    ताराप्रसाद देवकोटा, नन्दा शर्मा
–   बाके    १    दलबहादुर सुनार    हरिभक्त अधिकारी, राधा महत
–    बाके    २    बद्री कोइराला    दिनेशचन्द्र यादव
–   बाके    ३    गौरा कोइराला     डम्बरराज सुवेदी , धनबहादुर चन्द, शान्ति ढकाल, अक्षरी पोख्रेल, महेन्द्रराज शर्मा
–    बाके    ४    बाबुराम गौतम    बेधनिधि प्याकुरेल
–   बर्दिया    १    शारदा सुवेदी     निर्मल सुवेदी, श्यामप्रसाद ढकाल, निर्मला सुवेदी, तुलसी थापा
(गौतम), चित्रबहादुर श्रेष्ठ,
–   बर्दिया    २    गोविन्द कोइराला      लक्ष्मण ज्ञवाली शोभा ज्ञवाली, लिला राना
– बर्दिया    ३    भीम के.सी.    खगराज शर्मा, वामदेव ज्ञवाली
–  बर्दिया    ४    चित्रबहादुर श्रेष्ठ    ईन्द्र सेन, विना ज्ञवाली
सेती
–   डोटी    १    गौरी ओली    हर्कबहादुर सिंह
–    डोटी    २    नवराज जोशी    प्रेमबहादुर आले, मञ्जु मलासी
–    बझाङ    १    वीरेन्द्र भण्डारी    गंगुदेवी खडायत
–   बझाङ    २    अफिलाल ओखेडा    एलबी रावल, भैरवबहादुर सिंह
– बाजुरा        मानप्रसाद खत्री    अजबहादुर मल्ल, बसुन्धरा रोकाया
–    अछाम    १    भैरे कामी    कुलबहाुदुर कुावर, मीना साउद
–   अछाम    २    कृष्णप्रसाद जैसी     भरत साउद
–   कैलाली    १    सचिदानन्द जोशी    भोजराज शर्मा
–   कैलाली    २    नन्दलाल जोशी    नवलसिंह रावल, महादेव बजगाई
–  कैलाली    ३    गरिमा शाह    रतनराज रेग्मी, दीपकप्रसाद देवकोटा
–   कैलाली    ४    गणेश वि.क.    जीवन राई, कृष्णप्रसाद मिश्र, शारदा भट्ट
–   कैलाली    ५    महेश्वर पाठक    मानबहादुर रावल, रामचन्द्र जोशी
–    कैलाली    ६    मोहनसिंह राठौर    दिनेशचन्द्र सुवेदी, पार्वती आग्री, पार्वती चौधरी
महाकाली
–   दार्चुला        रामकुमार ज्ञवाली    हरिदेव जोशी, दुर्गा धामी, गणेश ठगुन्ना
–  डडेल्धुरा        महादेव भट्ट    ज्ञानु गैरे, निरा जैरु, विक्रम शाही, गजेन्द्र शाही
–   बैतडी    १    पठानसिंह वोहरा    परमानन्द भट्ट, जानकी अवस्थी, नरेश वि.क.
–   बैतडी    २    वीरबहादुर ठगुन्ना    माया भट्ट, नरेन्द्र विष्ट, लक्ष्मण भट्ट
–  कञ्चनपुर    १    चन्द्रलाल चौधरी    खेम सुवेदी, पवित्रा पौडेल, रामचन्द्र नेपाल
–    कञ्चनपुर    २    भोजराज जोशी    जयराज पाण्डे, ईश्वरी खरेल, भक्तबहादुर अधिकारी
–   कञ्चनपुर    ३    लालबहादुर वि.क.    लोकविक्रम थापा, नन्दा धामी, धर्मानन्द पन्त
–   कञ्चनपुर    ४    गोविन्द कलौनी    हिरासिंह सार्की, राजेन्द्र रावल, वीरबहादुर बुढाथोकीक्र.सं.    जिल्ला    निर्वाचन क्षेत्र    प्रमुख केन्द्रीय प्रतिनिधि    केन्द्रीय प्रतिनिधिहरु
-ताप्लेजुङ    १    देवराज घिमिरे    हिमालय चाम्लिङ, भरत श्रेष्ठ
-ताप्लेजुङ    २    वसन्त नेम्वाङ    ओमप्रसाद ओझा, अम्बिका श्रेष्ठ
-पाचथर     १    मनकुमार गौतम    कमलप्रसाद जवेगु, देवी बराल, विद्या राई
-पाचथर     २    काजीमान सामसोहाङ    डम्बरसिंह साम्बाहाम्फे, पुष्प पोखरेल, उपेन्द्र दङ्गाल
-इलाम     १    युवराज कार्की    ध्रुव श्रेष्ठ, वेदनिधि निराला, पदम भण्डारी
-इलाम     २    सानुराज पोख्रेल    जयप्रकाश राई, शिवकुमार गुरुङ, सोम पोर्तेल,
-इलाम     ३    अर्जुन राई    टङ्क पनेरु, वर्तमान गुरुङ, खिनु ल्वाङ्वा, तुन्ज वराइली
-झापा    १    रामचन्द्र पराजुली    जीवन घिमिरे, विष्णुप्रसाद प्रसाईं, जसमाया गजमेर
-झापा    २    अगम वान्तवा    विष्णु शिवाकोटी, यमुना भट्टराई
-झापा    ३    हरिचरण शिवाकोटी    विशेश्वरा दाहाल, वसन्त बानियाा, विमला वि.क.
-झापा    ४    गणेश काङवाङ    विर्ख प्रधान, पवित्रा निरौला, रोमणि भट्टराई
-झापा    ५    खगेन्द्र चुाडाल    हरिबहादुर राजवंंशी, मेनुका काफ्ले, इन्दिरा चापागाईं
-झापा    ६    हिरा थापा    हिक्मत कार्की, रोमनाथ ओली, सुमित्रा भण्डारी
-झापा    ७    जितु गौतम     देवेन्द्र दाहाल, टीकाराम भट्टराई
कोशी
तेह्रथुम        शेरधन राई    किशोरचन्द्र दुलाल, अनुभूति बम नेपाली, शारदा कोइराला
संखुवासभा    १    राजेन्द्र राई     मुरारी खतिवडा
संखुवासभा    २    जीवन घिमिरे    मुना श्रेष्ठ, उमेश डाागी
भोजपुर    १    नरेश पोखरेल     सुरेन्द्र उदास, कृपा सुर शेर्पा
भोजपुर    २    जयन्ती राई    हरि राई, रमेश शाक्य, शुभलक्ष्मी राई, कोमल भट्टराई
धनकुटा    १    भवानी खापुङ    शकुन्तला बस्नेत
धनकुटा    २    तुलसी न्यौपाने    चन्द्रबहादुर बस्नेत, विनोद ढकाल
मोरङ    १    धर्मराज पौडेल    बलबहादुर घिसिङ, मीना यादव, नारायण परिश्रमी
मोरङ    २    सर्वध्वज साावा    रामकुमार बस्नेत, नैनकला ओझा
मोरङ    ३    भीम आचार्य    भीम बस्नेत, भूवनसिंह राई
मोरङ    ४    गंगा डाागी    श्याम ताजपुरिया, दलवीर विश्वकर्मा
मोरङ    ५    जगदीश कुसियत    राजेश सुब्बा, मिना यादव
मोरङ    ६    हर्कमान तामाङ    सावित्रा रेग्मी, डा. शिवमाया तुम्बाहाम्फे, खेम नेपाली
मोरङ    ७    प्रेम दंगाल    पोष्टकुमार नेपाल, गणेश के.सी., तारा राई
मोरङ    ८    धर्मराज निरौला    चन्द्रबहादुर गुरुङ
मोरङ    ९    टीकाराम चेम्जोङ    डिल्ली शर्मा अधिकारी
सुनसरी    १    गुरुप्रसाद बराल    महिन लिम्बु, मनोज मियाङ्वो, राधा गुरुङ, ध्यानबहादुर राई
सुनसरी    २    गोपाल गुरागाई    केशव विष्ट, इन्दु गौतम
सुनसरी    ३    लालबाबु पण्डित    कमल कोइराला, वालेश्वर चौधरी
सुनसरी    ४    यशोदा अधिकारी    निरा आचार्य, खेमराज पोख्रेल
सुनसरी    ५    घनेन्द्रबहादुर बस्नेत    किरण कार्की
सुनसरी    ६    घनश्याम खतिवडा    विष्णुप्रसाद भट्टराई
सगरमाथा
सोलुखुम्बु    १    सुरेश कार्की    डीबी किराती, सौमाया राई, आङ इगेले शेर्पा
खोटाङ    १    खगेन्द्र राई    हरि पोखरेल, हरि राई
खोटाङ    २    सुमनराज प्याकुरेल    भीम राई
ओखलढुंगा    १    जगन्नाथ खतिवडा    शकुन्तला राजभण्डारी, शान्ता ढुंगेल
ओखलढुंगा    २    राममणि पोख्रेल    नानीबाबु बुढाथोकी
उदयपुर    १    सत्यनारायण मण्डल    अम्बिका थापा, शरण राई
उदयपुर    २    उषाकला राई    लक्ष्मीनारायण चौधरी
उदयपुर    ३    किशोर अधिकारी    नवराज पोखरेल, भीमकुमारी राउत
सप्तरी    १    धर्मनाथ यादव    मुरारी कार्की, असरा चौधरी
सप्तरी    २    राजेन्द्र चौधरी    शैलेन्द्रचन्द्र झा
सप्तरी    ३    गंगा यादव    मस्तबहादुर गराङ्जा
सप्तरी    ४    सत्यनारायण यादव    रामेश्वर मण्डल
सप्तरी    ५    हरि (नरेन्द्र) पोखरेल     तिलमान मग्राती मगर
सप्तरी    ६    रामचन्द्र यादव (केन्द्रीय सदस्य)     दिनेश्वरप्रसाद यादव
सिरहा    १    बलदेव चौधरी    मागेन कामैत, रामरतीदेवी राम, रामचन्द्र यादव
सिरहा    २    रामप्रित पासवान    रामबाबु यादव
सिरहा    ३    रञ्जु ठाकुर    शिवशंकर यादव, रामकृष्ण मण्डल
सिरहा    ४    उषा पोखरेल    रामेश्वर साह
सिरहा    ५    मणिराज उपाध्याय    लक्ष्मणप्रसाद राई
सिरहा    ६    जया घिमिरे    चन्द्रभुषणप्रसाद साह
जनकपुर
सिन्धुली    १    श्रीप्रसाद साह    गणेशकुमार पहाडी
सिन्धुली    २    विषमलाल अधिकारी    भोजराज ढुंगेल
सिन्धुली    ३    लक्ष्मण पौडेल    गोविन्दलाल माझी
धनुषा    १    शितल झा     नन्दकुमार मण्डल
धनुषा    २    शितल झा    विन्देश्वर साह
धनुषा    ३    उमा मोइराला    मोहम्मद कैश
धनुषा    ४    शंकरनाथ शर्मा    जुलीकुमारी महतो, चन्द्रदेव राउत
धनुषा    ५    तुलसा दाहाल    पल्टिदेवी यादव, दुर्गीदेवी पासवान
धनुषा    ६    शत्रुधन महतो    अच्छेलाल महतो
धनुषा    ७    योगनारायण यादव    लिला शर्मा
महोत्तरी    १    गंगाप्रसाद नेपाल    सरिता ढुंगाना
महोत्तरी    २    सुरेशप्रसाद सिंह     तपेश्वर साह
महोत्तरी    ३    रविन्द्र वैठा    दुर्गा दाहाल
महोत्तरी    ४    रामऔतार पासवान    रामगुलाम पासवान
महोत्तरी    छ    रामदयाल मण्डल    मोहन महतो, रामसुन्दरी देवी
महोत्तरी    ६    मदन ढुंगेल    माधव श्रेष्ठ, धनबहादुर शाशंकर
सर्लाही    १    मनोज खड्का    सुशीलकुमार थपलिया
सर्लाही    २    गोमा देवकोटा    राजकुमार उप्रेती
सर्लाही    ३    रामचरित्र साह    गोमा विष्ट, कौशीला घनामगर
सर्लाही    ४    कमला देवी महतो    बिकाउप्रसाद यादव
सर्लाही    ५    किरणदेवी राय    नरेन्द्र राय यादव
सर्लाही    ६    रेवती पन्त
नारायणी
रौतहट    १    कल्याणी खड्का    रेवन्त झा
रौतहट    २    डा. वंशीधर मिश्र    अब्दुल कलाम आजाद
रौतहट    ३    जयरानी देवी सहनी    जयचन्द्र पटेल
रौतहट    ४    रजुद्दिन आलम    सच्चिदानन्द साह
रौतहट    ५    शान्ता थापा    महादेव साह
रौतहट    ६    लालबाबु यादव    उद्धवप्रसाद रेग्मी
बारा    १    पलट चौधरी    छठु यादव, सीता गुरुङ
बारा    २    विक्रम राम    सुरेन्द्र यादव, कल्याणी चौधरी
बारा    ३    सुन्दर विश्वकर्मा    विनोद साह, सोहन चौधरी
बारा    ४    अच्युत मैनाली    रामचन्द्र ‘प्यासी’ कुशवाहा, यम समुल्लाह
बारा    ५    पुरुषोत्त पौडेल    छविलाल उप्रेती
बारा    ६    महमुद आलम    भरत खड्का
पर्सा    १    उर्मिला अर्याल    निर्मला देवकोटा
पर्सा    २    रामचन्द्र शाहा    बालगोपाल थापा मगर, बाबुजन अलि
पर्सा    ३    नागेन्द्र चौधरी    किशोरीप्रसाद कुसवाहा, सन्ध्या भट्ट
पर्सा    ४    जुनैज अन्सारी    गणेश कुसवाहा, प्रेमा पौडेल
पर्सा    ५    प्रभुहजारा पासवान    घनश्याम महत
मकवानपुर    १    अनन्त पौडेल    कृष्णप्रसाद दाहाल
मकवानपुर    २    विष्णु ओझा    महेश्वर सुवेदी
मकवानपुर    ३    हर्कमाया रुम्बा    डोरमणि पौडेल, बालकुमारी थापा
मकवानपुर    ४    विरोध खतिवडा    एकराज उप्रेती
चितवन    १    हरि सापकोटा    दावा दोर्जे लामा, झिल्लुप्रसाद तिवारी
चितवन    २    सुरेन्द्र पाण्डे    जागृत भेटवाल, कृष्ण खनाल
चितवन    ३    प्रभा वराल    शैलेन्द्रकुमार पिया, लालमणि चौधरी
चितवन    ४    केशवलाल श्रेष्ठ    विजय सुवेदी, नरबहादुर खांण, विष्णु घिमिरे
चितवन    ५    देवी ज्ञवाली    लिलाधर आचार्य, सीता पौडेल, शारदा कुमाल
वाग्मती
रसुवा        ईश्वरी रिजाल    अशोक घिमिरे, कुलप्रसाद भट्ट, सरिता रिजाल, सुब्बा लामा,
नुवाकोट    १    लालकुमार के.सी.    अच्युतप्रसाद पाण्डे, माधव अर्याल
नुवाकोट    २    मेनचुङ लामा    रामशरण प्याकुरेल, गुरु बुर्लाकोटी
नुवाकोट    ३    पुष्प काडेल    सूर्यप्रसाद काडेल , गोविन्द नेपाली
धादिङ    १    देवशंकर पौडेल    डा. रामकुमार अधिकारी, जगन्नाथ नेपाल
धादिङ    २    राजेन्द्रप्रकाश लोहनी    रामप्रसाद अधिकारी, जानुका सिंखडा, खेमप्रसाद पाठक
धादिङ    ३    कमलप्रकाश सुनुवार     नेत्रप्रसाद पौडेल, माया शर्मा, मीनराज काडेल
सिन्धुपाल्चोक    १    महेन्द्रबहादुर पाण्डे    केदार क्षेत्री, मेघनाथ पौडेल, फुल्मु शेर्पा
सिन्धुपाल्चोक    २    शेरबहादुर तामाङ    सुभाष कर्माचार्य, कृष्णराज श्रेष्ठ, सोम सापकोटा, जगन्नाथ आचार्य
सिन्धुपाल्चोक    ३    अरुण नेपाल    डम्बर अर्याल, भगवती नेपाल, धर्मकृष्ण श्रेष्ठ,
काभ्रेपलाञ्चोक    १    गणेशदास उलक     ईश्वरी पौडेल, मुकुन्द गौतम, गोमा भुर्तेल, हस्त पण्डित
काभ्रेपलाञ्चोक    २    राजेन्द्रप्रसाद पाण्डे    तुयुकाजी ताम्राकार, रामप्रसाद अधिकारी
काभ्रेपलाञ्चोक    ३    केशव पाण्डे     कृष्णप्रसाद सापकोटा, कैलाशप्रसाद ढुंगेल
काभ्रेपलाञ्चोक    ४    आनन्दप्रसाद पोख्रेल    विदुरप्रसाद सापकोटा, शुभ अधिकारी, निर्मला शाही
रामेछाप    १    रिपुमर्दन अधिकारी    भोजराज कडेरिया, आङबाबु लामा, पार्वत गुरुङ,
रामेछाप    २    कमला सुवेदी    शिव कार्की, माया कार्की, बसन्त कार्की, तुलप्रसाद काडेल
दोलखा    १    शिवबहादुर देउजा    टहलबहादुर खड्का, शिवप्रसाद भण्डारी, सरस्वती बस्नेत, शान्ति जिरेल
दोलखा    २    सरेस नेपाल    चोकबहादुर दाहाल, दुर्गा थापा, दिनेशराज शिवाकोटी, पाशाङ शेर्पा
उपत्यका
काठमाडौं    १    ममता गिरी    विदुर मैनाली, विश्वकान्त मैनाली, रुपनारायण श्रेष्ठ, इन्दिरा
आचार्य, सावित्रा भुसाल, विकल्प शर्मा, बालकृष्ण गिरी
काठमाडौं    २    विन्दा पाण्डे    बुद्धभक्त चित्रकार, कमला पराजुली, रामप्रसाद श्रेष्ठ, महेश
नेपाल, उदया शर्मा, रुद्र नेपाल, इन्दु आचार्य, गायत्री नेपाल
काठमाडौं    ३    राजन भट्टराई    विश्वनाथ प्याकुरेल, पेम्बा लामा, शान्ति श्रेष्ठ, शान्ती जिरेल, शार्दुल भट्टराई
काठमाडौं    ४    योगेश भट्टराई    उद्धव खरेल, टंक कार्की, सुन्दर पुर्कोटी, हेम पौडेल, कल्पना रिजाल
काठमाडौं    ५    गंगा तुलाधर     नारायण सिलवाल, चन्द्र सुवेदी, सीता लामा, शिवकुमारी खनाल
काठमाडौं    ६    विनोद श्रेष्ठ    योगेन्द्र संग्रौला, सुजिता शाक्य, भरत प्रधान, सीताराम नेपाल
काठमाडौं    ७    अष्टलक्ष्मी शाक्य    श्यामकुमार घिमिरे, प्रभा बज्राचार्य, भीम न्यौपाने, पेम्बा लामा
काठमाडौं    ८    जीवनराम श्रेष्ठ    सागर नेपाल, कविन्द्र शेखर रिमाल, वसन्त गौचन
काठमाडौं    ९    सानुकुमार श्रेष्ठ    लक्ष्मीभक्त उपाध्याय, सविता अधिकारी, केशव पोखरेल, ओम
थपलिया, मीना काफ्ले, हरिशरण थापा, ओम कोइराला
काठमाडौं    १०    भानुभक्त ढकाल    रामकृष्ण दुवाल, विना श्रेष्ठ, सुन्दर विश्वकर्मा
ललितपुर    १    माधव पौडेल    मिठाराम शर्मा बजगाई, नारद वाग्ले, मिठाराम के.सी.
ललितपुर    २    गोपाल शाक्य    कृष्णलाल महर्जन, प्रेमल खनाल, हेमनाथ पौडेल, डा. केशव
खड्का, भूमिका सुब्बा
ललितपुर    ३    सुशीला नेपाल     जीवन खड्का, उमेश उपाध्याय, देवकी श्रेष्ठ, मैना आछामी,
उद्धव केसी, महेन्द्रलाल राई
भक्तपुर    १    प्रमेश हमाल    सोमप्रसाद मिश्र, बाबुरत्न पोडे, लेखनाथ गुरागाई, सरस्वती वाटी
भक्तपुर    २    रामेश्वर फुयाल    दीपबहादुर श्रेष्ठ, महेश बस्नेत, निर्मल भट्टराई
गण्डकी
गोरखा    १    शेषमणि आचार्य    सुरेन्द्र थापा, सीताराम घले
गोरखा    २    दधिराज सुवेदी    ओजराज भट्टराई, हरि काफ्ले, महेन्द्रलाल श्रेष्ठ
गोरखा    ३    चूडामणि जंगली    विकल श्रेष्ठ, सम्झना देवकोटा
मनाङ        भीम कार्की     जुनमाया गुरुङ
लमजुङ    १    टुकराज सिग्देल    दधिराज सुवेदी, सोभियत ढकाल
लमजुङ    २    वाचस्पति देवकोटा     प्रेमबहादुर घले, राम नेपाली
कास्की    १    टुका हमाल    भरत पाहारी, वेदबहादुर गुरुङ (श्याम), सिर्जना शर्मा
कास्की    २    मायानाथ अधिकारी    श्रीनाथ बराल, रामबहादुर थापा, मित्रकुमारी गुरुङ
कास्की    ३    एकबहादुर राना    रविन्द्र अधिकारी, सीता सुन्दास
कास्की    ४    पृथ्वीसुब्बा गुरुङ    पुण्यप्रसाद पौडेल, चन्द्रकला वराल
तनहुा    १    टेकु नेपाली    मोहन रेग्मी, दिपा गुरुङ
तनहुा    २    त्रिलोचन ढकाल    प्रतापलाल श्रेष्ठ, हसिना वेगम
तनहुा    ३    जगत विश्वकर्मा    चित्र थापा, सीता गिरी,
स्याङ्जा    १    तुलबहादुर गुरुङ    नारायणप्रसाद मरासिनी, कृष्ण नेपाली, लालकाजी गुरुङ
स्यांजा    २    सोमनाथ अधिकारी प्यासी    दिनेशचन्द्र देवकोटा, लोचन अधिकारी
स्यांजा    ३    प्रेमनारायण पौडेल    ढाकाराम अर्याल, सिमा क्षेत्री
धौलागिरि
मुस्ताङ        रामजीप्रसाद शर्मा    शंखलाल गुरुङ, जमुना थकाली
म्याग्दी        गणेश तिमिल्सिना    तोयानाथ चालिसे, नरदेवी पुन, मुना बानियाा
बागलुङ    १    कल्पना चापागाईं    इन्द्रलाल सापकोटा, मनोहर वि. पौडेल
बागलुङ    २    नवराज शर्मा    लिला राना, गीता शर्मा
बागलुङ    ३    भूपेन्द्रबहादुर थापा    प्रेम खरेल , हिराबहादुर के.सी.
पर्वत    १    थममाया थापा    गणेश पौडेल,
पर्वत    २    ऋषिराम शर्मा     मोतीप्रसाद पौडेल, हिरादेवी शर्मा
लुम्बिनी
गुल्मी    १    कमलराज श्रेष्ठ    मैना भण्डारी
गुल्मी    २    धनेन्द्रराज घिमिरे    नीलकण्ठ गौतम, नर्मदा भण्डारी, माया ज्ञवाली
गुल्मी    ३    रामकुमारी झााक्री    राजेन्द्र अर्याल
पाल्पा    १    झपेन्द्र जि.सी.    टंक खनाल, हिरा नेपाल
पाल्पा    २    दलबहादुर राना    सोमप्रसाद पाण्डे, लक्ष्मण श्रेष्ठ
पाल्पा    ३    ठाकुर गैरे    नारायण जि.सी., लक्ष्मी पाठक, कमल मलेगु
अर्घाखाची    १    बोमबहादुर विश्वकर्मा    नरेन्द्रकुमार क्षेत्री, श्रीधर आचार्य
अर्घाखाची    २    नजिर मिया    पिताम्बर भुसाल, पवित्रा पौडेल
नवलपरासी    १    खिमलाल पोखरेल    कृष्ण पौडेल
नवलपरासी    २    रविन्द्र अधिकारी    दुर्गादत्त भण्डारी, डा. गोपाल खनाल
नवलपरासी    ३    वैजनाथ चौधरी    धनञ्जय शर्मा, भीमनिधि घिमिरे, चन्द्रा पुन
नवलपरासी    ४    केशरमणि पोखरेल    घनश्याम कोइराला, चैतन्य शर्मा
नवलपरासी    ५    रामचन्द्र अधिकारी    भगवती भण्डारी
नवलपरासी    ६    रामलखन हरिजन    माधव अधिकारी
रूपन्देही    १    देवेन्द्र घिमिरे    कृष्ण न्यौपाने, एकराज विश्वकर्मा
रूपन्देही    २    नेत्रप्रसाद पन्थी    पुष्पाञ्जली उपाध्याय, गोपीरमण उपाध्याय
रूपन्देही    ३    खिमलाल भट्टराई    भवानीशंकर सापकोटा, सावित्रा अर्याल
रूपन्देही    ४    रामनाथ ढकाल    हरिप्रसाद ज्ञवाली, कमल गौतम, रुहल अमिन, जानकी न्यौपाने
रूपन्देही    ५    राधा ज्ञवाली    भुमिश्वर ढकाल, गुरुप्रसाद शर्मा
रूपन्देही    ६    आदित्यनारायण कशोधन    बावुलाल यादव
रूपन्देही    ७    कुटमुद्दिन मिया     इन्साफ अलि मुसलमान
कपिलवस्तु    १    गोमा आचार्य    कृष्णप्रसाद पौडेल
कपिलवस्तु    २    मित्रलाल शर्मा    टीकाराम अर्याल, प्रभा पौडेल
कपिलवस्तु    ३    रामलाल काफ्ले    खुमप्रसाद आचार्य, डा. सोमनाथ अर्याल
कपिलवस्तु    ४    सिराज अहमद फारुखी    डिल्लीराज भुसाल
कपिलवस्तु    ५    विष्णु पन्थी    क्षेत्रबहादुर खत्री
राप्ती
रुकुम    १    खड्गबहादुर बुढा    खेममान खड्का, देवी ओली
रुकुम    २    रिमा नेपाली    शेरबहादुर के.सी.
सल्यान    १    छविलाल ओली    गुलाबजङ शाह, शान्ता हमाल
सल्यान    २    प्रकाश ज्वाला    उदयबहादुर बोहरा, लोकबहादुर डाागी
रोल्पा    १    शारदा स्वर्णकार    कुमार दशौंदी, हरि रिजाल
रोल्पा    २    नन्दलाल शर्मा    मानबहादुर बाठा, चन्द्रकुमारी पुन
प्युठान    १    …..     धनबहादुर रायमाझी
प्युठान    २    गोकुल घर्ती    रमेशप्रसाद राजभण्डारी, कमला रिजाल
दाङ    १    भागवत विश्वासी    महेश चौधरी, रेवतीरमण शर्मा, सरस्वती गौतम,
दाङ    २    वामदेव शर्मा     टीकाराम खड्का, शान्तकुमार ओली
दाङ    ३    वीरबहादुर सिंह    तीर्था गौतम, देवी पोख्रेल
दाङ    ४    मेनका पोखरेल    टोपेन्द्र के.सी., ठगेन्द्र पुरी
दाङ    ५    शोभाराम बस्नेत    अशोक चौधरी, लक्ष्मण आचार्य
कर्णाली
डोल्पा        देवीलाल थापा    हंशबहादुर शाही, रमा बोहरा
मुगु        मेहल पार्की    मोहन बानियाा, राधिका मल्ल
जुम्ला        मिनबहादुर शाही    धिरेन्द्रराज गिरी, चुक्ली शाही
कालिकोट        टेकराज पहाडी    तुलाराज बिष्ट
हुम्ला        चन्द्रबहादुर शाही    लोकबहादुर हमाल, सौमती ऐडी
भेरी
जाजरकोट    १    रत्नप्रसाद शर्मा    भैरवसुन्दर श्रेष्ठ
जाजरकोट    २    निरज आचार्य    लालबहादुर महतारा, कृष्ण वि.सी., कौशिला शाही
दैलेख    १    गोविन्द बन्दी    टेकबहादुर खााड, सावित्री मल्ल
दैलेख    २    तर्कबहादुर शाही    विनोद शाह, लक्ष्मीप्रसाद पोखरेल, विष्णु रिजाल
सुर्खेत    १    यमलाल काडेल    बालकृष्ण बि.सी.
सुर्खेत    २    सुमित्रा बि.सी.    बालाराम शर्मा, जिवेन्द्रदेव गिरी
सुर्खेत    ३    हस्तबहादुर पुन    ताराप्रसाद देवकोटा, नन्दा शर्मा
बाके    १    दलबहादुर सुनार    हरिभक्त अधिकारी, राधा महत
बाके    २    बद्री कोइराला    दिनेशचन्द्र यादव
बाके    ३    गौरा कोइराला     डम्बरराज सुवेदी , धनबहादुर चन्द, शान्ति ढकाल, अक्षरी पोख्रेल, महेन्द्रराज शर्मा
बाके    ४    बाबुराम गौतम    बेधनिधि प्याकुरेल
बर्दिया    १    शारदा सुवेदी     निर्मल सुवेदी, श्यामप्रसाद ढकाल, निर्मला सुवेदी, तुलसी थापा
(गौतम), चित्रबहादुर श्रेष्ठ,
बर्दिया    २    गोविन्द कोइराला      लक्ष्मण ज्ञवाली शोभा ज्ञवाली, लिला राना
बर्दिया    ३    भीम के.सी.    खगराज शर्मा, वामदेव ज्ञवाली
बर्दिया    ४    चित्रबहादुर श्रेष्ठ    ईन्द्र सेन, विना ज्ञवाली
सेती
डोटी    १    गौरी ओली    हर्कबहादुर सिंह
डोटी    २    नवराज जोशी    प्रेमबहादुर आले, मञ्जु मलासी
बझाङ    १    वीरेन्द्र भण्डारी    गंगुदेवी खडायत
बझाङ    २    अफिलाल ओखेडा    एलबी रावल, भैरवबहादुर सिंह
बाजुरा        मानप्रसाद खत्री    अजबहादुर मल्ल, बसुन्धरा रोकाया
अछाम    १    भैरे कामी    कुलबहाुदुर कुावर, मीना साउद
अछाम    २    कृष्णप्रसाद जैसी     भरत साउद
कैलाली    १    सचिदानन्द जोशी    भोजराज शर्मा
कैलाली    २    नन्दलाल जोशी    नवलसिंह रावल, महादेव बजगाई
कैलाली    ३    गरीमा शाह    रतनराज रेग्मी, दीपकप्रसाद देवकोटा
कैलाली    ४    गणेश वि.क.    जीवन राई, कृष्णप्रसाद मिश्र, शारदा भट्ट
कैलाली    ५    महेश्वर पाठक    मानबहादुर रावल, रामचन्द्र जोशी
कैलाली    ६    मोहनसिंह राठौर    दिनेशचन्द्र सुवेदी, पार्वती आग्री, पार्वती चौधरी
महाकाली
दार्चुला        रामकुमार ज्ञवाली    हरिदेव जोशी, दुर्गा धामी, गणेश ठगुन्ना
डडेल्धुरा        महादेव भट्ट    ज्ञानु गैरे, निरा जैरु, विक्रम शाही, गजेन्द्र शाही
बैतडी    १    पठानसिंह वोहरा    परमानन्द भट्ट, जानकी अवस्थी, नरेश वि.क.
बैतडी    २    वीरबहादुर ठगुन्ना    माया भट्ट, नरेन्द्र विष्ट, लक्ष्मण भट्ट
कञ्चनपुर    १    चन्द्रलाल चौधरी    खेम सुवेदी, पवित्रा पौडेल, रामचन्द्र नेपाल
कञ्चनपुर    २    भोजराज जोशी    जयराज पाण्डे, ईश्वरी खरेल, भक्तबहादुर अधिकारी
कञ्चनपुर    ३    लालबहादुर वि.क.    लोकविक्रम थापा, नन्दा धामी, धर्मानन्द पन्त
कञ्चनपुर    ४    गोविन्द कलौनी    हिरासिंह सार्की, राजेन्द्र रावल, वीरबहादुर बुढाथोकी

प्रतिक्रिया