बोर्डमा शर्मा

Ashok-Sharmaकाठमाडौं : चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सभापतिमा अशोक शर्मा चयन भएका छन् । बोडको शुक्रबार बसेको शर्मालाई सभापति चयन गरेको बोडका प्रशासन अधिकृत अनुपम निरौलाले जानकारी दिएका छन् ।
बोर्डलाई आगामी दिनमा सही दिशातिर डोर्‍याउने हेतुका साथ गठन गरिएको यस समितिमा अशोकसहित तपनाथ शुक्ला, केपी पाठक, राजकुमार पोखरेल, शिव श्रेष्ठ, राजेन्द्र र शलभतगायत सदश्य छन् ।
यस्तै, यो समितिले ३ वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्डमा तीन वर्षकै चलचित्र र स्रष्टालाई पुरस्कृत गर्न सुझाव दिएको छ । (सौस)

प्रतिक्रिया