बुसिया खेल सम्पन्न

bosia-newsकाठमाडौं : रसुवामा पहिलोपल्ट बुसिया खेल सम्पन्न भयो । सो प्रतिस्पर्धामा जिल्लाका अपांगता भएका बालबालिका सहभागी थिए ।
रसुवाको प्रथम जिल्लास्तरीय पारा ओलम्पिक खेलमा विजयी खेलाडीलाई प्रमुख अतिथि बुसिया खेलाडी गोमा पौडेल तथा जिल्लाका पूर्वसभासद् प्रेम तामाङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा बुसिया खेल, पुरुष महिला सटपुट, म्युजिकल चेयर, तातोआलुजस्ता खेल अपांगता भएका बालबालिकले रोचक ढंगबाट खेलेका थिए । (सौस)

प्रतिक्रिया