बलत्कार पछि मालती अशक्त

Balatkar 4भक्तपुर, २० वैशाख । भक्तपुर जिल्लामा चौध बर्षीया बालिका मालती श्रेष्ठ (नाम परिवर्तन)को बलत्कार भएको छ ।
बलात्कारको अभियोगमा छालिङ–३ निवासी ३१ बर्षीय आशालाल बाटालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बाटाले मालतीलाई छालिङमै बलत्कार गरेको प्रहरी भनाई छ ।
बलात्कार पछि असक्त मालतीको थापाथलीस्थित प्रसुती गृहमा उपचार भएको छ । प्रहरीले बाटा बिरुद्ध कारबाही प्रक्रिय अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया