स्कुल बसमा आगजनी

kailaliधनगढी, २० वैशाख । कैलालीको लम्कीस्थित पाइनियर्स एकेडेमीको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।
भे १ ख १२१८ नम्वरको बसमा आज विहान आगजनी हुँदा पूर्णरुपमा जलेको नष्ट भएको छ ।
अज्ञात समूहले स्कुल परिसरमै बसमा आगजन गरेको प्रहरी निरीक्षक भक्त विष्टले जानकारी दिए । बसमा आगजनी गर्ने समूहको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया