ब्युटिसियन…

Anju,-Gyaneshwori-n-manujaब्युटिसियन आइकन २०१३ की विजेता अञ्जु भट्टराईका साथमा फस्ट रनर अप ज्ञानश्वरी श्रेष्ठ र सेकेन्ड रनर अप मनुजा दाहाल । दोस्रोपटक सोमबार राजधानीमा आयोजना गरिएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १८ ब्युटिसियन सहभागी थिए । तस्बिर : सौर्य

प्रतिक्रिया