सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै गर्दा देखिएको सूर्यास्तको दृश्य । मडारिएको कुहिरोबीच अस्ताउँदै गरेको सूर्यले बजेटप्रति असन्तुष्ट पक्षबाट हुने सम्भावित विरोधलाई संकेत गरेको देखिन्छ । तस्बिर : द्वारिका काफ्ले
प्रतिक्रिया