अखिल क्रान्तिकारीको विरोध

काठमाडौं : एसएलसीको नतिजा आउनु अगावै नयाँ सत्रका लागि विज्ञापन गर्ने र भर्ना गर्ने काम गरेको भन्दै अनेरास्ववियु (क्रन्तिकारी)ले विद्यालयहरूमा अवरोध सुरु गरेको छ ।

विभिन्न उच्च माध्यमिक विद्यालयले रिजल्ट आउनुअगाडि नै भर्ना गर्ने काम सुरु गरेको क्रान्तिकारीले जनाएको छ । केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष पेशल दाहालका अनुसार मंगलबार कपनमा रहेको प्रिन्सटन कलेजमा विरोध गरिएको छ । (सौस)

प्रतिक्रिया