जथाभावी…

Dog-n-Calfगुहेश्वरीमा बेवारिसे अवस्थामा फ्याकेको मृत गाईको बाच्छालाई खाँदै भुसिया कुकुर । राज्यका निकायले नियन्त्रण गर्ने कोसिस नगर्नाले काठमाडौंका गल्लीमा यस्ता दृश्यहरू देख्न सकिन्छ जसले गर्दा सहरको वातावरणलाई दुषित बनाउने गरेको छ । तस्विर ज्ञानेन्द्र कार्की

प्रतिक्रिया