माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

पर्वत, १० चैत । पर्वात जिल्ला घर लिप्ने माटो खन्ने क्रममा पुरिएर दुई युवतीको मृत्यु भएको छ ।
देउपुर गाविसमा घर लिप्न रातो माटो खन्ने क्रममा आज ढिस्कोले पुरिएर दुई युवती ज्यान गएको प्रहरीले जनाएको छ ।
देउपुर–७, डढुवामा माटो खन्ने क्रममा स्थानीय कमला हमाल र इशु क्षेत्रीको मृत्यु भएको हो ।

प्रतिक्रिया