मिस नेपाल…

Miss-Nepal-2013बुधबार राजधानीमा आयोजित मिस नेपाल प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन स्थान ओगट्न सफल सुन्दरीहरु । सो प्रतियोगितामा इसानी श्रेष्ठ पहिलो, रोजिसा शाही दोस्रो र सृतिमा शाह तेस्रो भएका थिए ।

प्रतिक्रिया