मौसममा सुधार आउन साता लाग्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले उपत्यकालगायत देशभरको मौसममा सुधार आउन एक साता लाग्ने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभाव कायमै रहेकाले पहाडी क्षेत्रमा मेघगर्जनसहित बादल लागेर हावाहुरी आउने जानकारी दिए ।

प्रतिक्रिया