सेवाभाव..

राष्ट्रिय फोटो पत्रकार समूहले मंगलबार राजधानीमा लत्ताकपडा संकलन गर्दै । वीरगञ्जमा शीतलहरबाट प्रभावित परिवारलाई वितरण गर्न कपडा संकलन गरिएको हो । तस्विरः देवकी विष्ट ।

प्रतिक्रिया