झोलुङ्गे पुल..

जाजरकोटको जगतिपुर–१, मटेला र रुकुमको विजयश्वरी जोड्ने झोलुङ्गे पुल मध्यपश्चिमकै पहिलो झोलुङ्गे पुल मानिन्छ । यो पुल विक्रम संवत १९८४ मा तत्कालीन श्री ३ चन्द्र शमशेरका पालामा बनेको हो । तस्विरः रामकुमार शाही ।

प्रतिक्रिया