बारामा यवतीको हत्या

बारा, ११ पुस । बारा जिल्लामा अज्ञात समूहले एक जना १७ वर्षीया युवतीलाई हत्या गरेको छ ।
प्रस्टोका–५ की १७ बर्षीया विन्दुकुमारी ठाकुरलाई अज्ञात समूहले हत्या गरेर आफ्नै घर नजिकै फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
विन्दुलाई जलाएर हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया