जनकपुरमा छुरा प्रहार गरेर हत्या

जनकपुर, २० मंसिर । अज्ञात समूहले जनकपुरमा गौरी शंकर मिश्रको हत्याको गरेको छ ।
मंगलबार बेलुका भैरव चोकमा २५ वर्षीय मिश्रलाई छुरा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
बजारबाट घरतर्फ गईरहेका मिश्रलाई छुरा प्रहार भएको थियो । हत्याको कारण खुल्न सकेको छैन । छुरा प्रहार गर्ने व्यक्ति पनि फरार छन् ।

प्रतिक्रिया