प्लेगर्लहरू, कुरा काट्नेहरू

लाइक                       /                       डिस्लाइक

चलचित्र : प्रदर्शनको तयारीमा रहेको    / छैन
मनले मनलाई छुन्छ

अभिनेता : हरिवंश, मदनकृष्ण    /छन्, भन्न सक्दिन

अभिनेत्री : मिथिला शर्मा    /खासै छैनन्

किताब : अन्तर्मनको यात्रा  /  पढेकामा त्यस्तो छैन

खाने कुरा : ढिंडो र लोकल कुखुराको मासु  /  बर्गर

ड्रिंक्स : एप्पल फ्रेस जुस  /  वाइन

ड्रेस : सारी–चोला  /  लगाउन भन्झटिला

नेता : त्रिभुवन  /  अहिलेका नेताहरू

गीत : फूलको आँखामा…     / अनावश्यक म्युजिक
प्रयोग गरिएको

गायक : दीपक लिम्बु   /  हिमेश रेसमिया

गायिका : अन्जु पन्त  /  दिपानारयाण झा

जनावर : खरायो   / बाँदर

ठाउँ : धम्पुस  /  बिहार

केटा : कुरा बुझ्ने र हाइ लेबल  /   अनावश्यक र धेरै बोल्ने

केटी : साथित्वलाई प्रतिनिधित्व गर्ने /   प्लेगर्लहरू, कुरा काट्नेहरू

देश : नेपाल  / श्रीलंका

रंग : रातो  /   नीलो

बार : आइतबार  /  शनिबार

सवारीसाधन : स्कुटर  /  ट्रयाक्टर

चरा : सुगा   / काग

प्रतिक्रिया