‘मिस अर्थ– २०१२’..

फिलिपिन्समा आइतबार सम्पन्न १२औँ ‘मिस अर्थ– २०१२’ को ताज पहिरिएपछि रमाउँदै चेक गणतन्त्रकी तेरेजा फायकसोवा (बायाँ) । मिस इयर फिलिपिन्सकी स्टेफानी स्टेफानोविट्ज (दायाँबाट दोस्रो) र मिस वाटरको उपाधि विजेता भेनेजुएलाकी आस्मारिएल विलायलोबोस (दायाँ) । तस्बिर : एजेन्सी

प्रतिक्रिया