लोप हुँदै..

जाजरकोटको खलंगामा सारंगी बजाउँदै गरेका एक जना गन्धर्वलाई हेर्दै साना नानीहरु । जीवन निर्वाह गर्न कठिनाईका साथै युवापुस्ताको वेवास्ताका कारण सारङगी र यो पेशा लोप हुँदै गएको छ । तस्विरः रामकुमार शाही ।

प्रतिक्रिया