धनी नेपालको जनता बन्न मन्जुरः महतो

काठमाडौं, २९ कात्तिक । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले आफूलाई गरिब नेपालको प्रधानमन्त्री भन्दा धनी नेपालको नागरिक बन्न मञ्जुर भएको बताएका छन् ।
काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले नेपालमा राजनीतिक क्रान्ति धेरै भईसकेको बताए । उनले अब आर्थिक क्रान्ति गर्ने बेला भएको उल्लेख गर्दै दलहरुवीच आर्थिक मुद्दामा सहमति गर्न सुझाव दिए ।

प्रतिक्रिया