सलाई कारखानामा आगलागी

चितवन, २४ कात्तिक । चितवनको भरतपरु–५ मा रहेको सुवर्ण सलाई कारखानामा आगलागी हुँदा पाँचलाख बराबरको क्षति भएको छ ।
बिहीबार राति सलाई कारखानामा विद्युत्त सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाकारी दिएको छ । आगलागीबाट सालाई उत्पादन गर्ने मेसिन र स्टक सलाईमा पूर्ण रुपले क्षति पुगेको छ ।
भरतपर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सौर्य

प्रतिक्रिया