सल्यानमा बाघको आक्रमणबाट दुई घाईते

जाजरकोट, १४ असोज । सल्यान जिल्लामा बाघको आक्रमणबाट आज दुई जना घाईते भएका छन् ।
खलंगा गाविसको श्रीनगर बजारमा बाघले आक्रमण गर्दा शितलपाटी निवासी ५४ वर्षीय दीपेन्द्र बस्नेत र ३९ वर्षीय उर्मिला विक रहेका छन् ।
बिहान करिब सवा पाँच बजेतिर उठेर ढोका खोल्ने क्रममा ढोका बाहिर बसेका बाघले आक्रमण गरेको सल्यान प्रहरीले जनाएको छ । सौर्य

प्रतिक्रिया