बाघको आक्रमणबाट बालकको मृत्यु

बैतडी, २४ भदौ । बैतडी जिल्लामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
बिशालपुर–१ बस्ने ७ वर्षीय सुरज लोहार स्थानीय जंगलमा गाईगोरू चराउन गएका बेला आज बाघले आक्रमण गरेको थियो । उनलाई विहान साढे नौ बजे बाघले आक्रमण गरेको थियो ।
बाघले आक्रमण गरे पछि गम्भीर घाईते उनको सोही स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ । तस्विर गुगल

प्रतिक्रिया