घरेलु मदिरा नष्ट

विराटनगर, १८ भदौ । मोरङमा इलाका प्रहरी कार्यालय रङगेलीले अवैधमा रूपमा उत्पादित सात सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
वयरवन, केरौन, हसन्दह, पथरीलगायत राजमार्ग क्षेत्रमा अवैधरुपमा बनाइएका घरेलु मदिरा बिक्रीका लागि ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया