कीर्तिमान बनाउँछौं..

काठमाडौंमा विश्व रेकर्डका लागि ८० घण्टाको लामो लक्ष्यका साथ दाङका दिनेश आचार्य र खोटाङका वीरेन्द्र राई एक आपसमा हात मिलाएर कीर्तिमान बनाउदै । बुधवारबाट सुरु भएको ‘हात मिलाउन’ कार्य ९ गते सम्म जारी रहने छ । तस्विरः विशाल राई ।

प्रतिक्रिया