बागमतीले बगाउँदा प्रधानाध्यापकको मृत्यु

हेटौंडा, ५ भदौं । मकवानपुर जिल्लाको सुदूरपूर्वी राईगाउँ–७ मा बागमती खोलाले बगाउँदा प्रधानाध्यापकको ज्यान गएको छ ।
बिद्यालय जाने क्रममा खोला तर्न खोज्दा स्थानीय जनज्योती प्राबिका प्रधानाध्यापक धनश्याम यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ ।
यादवको शव सर्लाहीको राजघाटमा फेला परेको थियो । शव खाज्दै जाँदा सो स्थानमा फेला परेको हो ।

प्रतिक्रिया