फोटोग्राफी दिवस मनाईयो

काठमाडौं, ३ भदौ । आज १ सय ७३ औं विश्व फोटो ग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले पशुपति क्षेत्रमा बागमती सरसफाई, र्‍याफ्टीङ्ग तथा रक्तदान कार्यक्रम गरेर मनाएको छ ।
यस वर्ष दिवसको नारा ‘मेरो फोटो मेरो जीवन’ भन्ने रहेको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं कालाकारहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया