दाङ, ३० साउन । दाङमा सर्पको डसाईबाट एक जनाको मृत्यु भएको छ । सैंघा—९, दम्ती निवासी ५९ वर्षीय चन्द्रबहादुर परियारको सर्पले डस्दा मृत्यु भएको हो ।
रामपुरमा आफन्तको घरबाट आउने क्रममा परियारलाई सर्पले डसेको थियो । सर्पले डसेर विरामी परेका परियारको उचित उपचार हुन नसक्दा मृत्यु भएको छिमेकीले बताएका छन् ।
प्रतिक्रिया