यातयात व्यावसायी र मजदुरले भाडाका सवारी साधन नचालउन भन्दै हड्ताल गरे पछि सुनसान बनेको रत्नपार्कस्थित पुरानो बस पार्क । यस बस पार्कमा दैनिक सैयौं भाडाका साधन आवतजावत गर्छन् । तस्बिरः ज्ञानेन्द्र कार्की ।
प्रतिक्रिया