काठमाडौं, २४ साउन । काठमाडौंको कलंकीबाट प्रहरीले एक किलो सुन सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत मोतिहारी पिपराकोठी स्थायी घर भएका ३८ बर्षीय पिताम्बर पासवानलाई गएराति एक किलो सुन सहित पक्राउ गरेको प्रहरीले जनाएका छ ।
उनी हाल बीरगन्ज उपमहानगरपालिका–१० मा बस्दै आएका थिए ।
प्रतिक्रिया