पशुपतिनाथको मन्दिर परिसरमा आफ्नो बच्चालाई ढाडमा राखेर घुमाउदै एक बादर । पशुपति नाथको मन्दिर परिसरमा बाँदरलाई हेरेर पर्यटकले रमाईले लिने गरेका छन् । तस्विरः सौर्य ।
प्रतिक्रिया