रुकुम जिल्लाको उत्तरी गाविस वाफिकोटमा रहेको खानेपानीको धारामा भाँडा सफा गर्दै महिला । धारामा पानी फोहर आउन थाले पछि छान्न पातलो कपाडा समेत बाँधीएको छ । तस्बिरः महेश केसी ।
प्रतिक्रिया