रुकुम : तीन दिनदेखि बेपत्ता रुकुम खलंगाकी एक बालिका मृत
फेला परकी छन् । खलंगा–३ सेरीगाउँकी साढे दुईवर्षीया जमुना परियार खलंगाको पातुखोलानजिकको खोलामा मृत अवस्थामा फेला परेकी हुन् । परियार गत सोमबारदेखि बेपत्ता थिइन् । खोलामा मृत अवस्थामा भेटिएकी बालिकाको हातमा चोट देखिएको आफन्तले बताएका छन् । (सौस)
प्रतिक्रिया