कालीकोटबाट महेन्द्रनगर जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१० स्थित ‘इत्राम’ खोलामा फसेको छ । समयमै पुल निर्माण नहुँदा सो सडक जोखिमपूर्ण बनेको छ । तस्बिरः लक्ष्मण भण्डारी ।
प्रतिक्रिया