काठमाडौं, १५ साउन । काठमाडौंको न्युरोडस्थित ढोकाटोल बस्ने भारत मोतिहारीस्थायी घर भएकी एक महिलाको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।
३१ वर्षीया मधुकुमारी शाहलाई रजस्वलाका क्रममा धेरै रक्तश्राव भई मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
थापाथलीस्थित नर्भिक अस्पताल उपचार गराउने क्रममा शाहको आज विहान साढे नौ बजे मृत्यु भएको थियो । (तस्विर गुगल)
प्रतिक्रिया