हास्ने होइन त..

मल्लकालदेखि परम्परागत रुपमा चली आएको गाईजात्रा पर्वका अवसरमा ‘तिते जिरे मेरी बास्सै’ गाईजात्रा महोत्सव यस पटक पनि हुने भएको छ । महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठानको रंगमञ्चमा साउन–१८ देखि भादौ–२ गतेसम्म चल्नेछ । तस्विरः सौर्य ।

प्रतिक्रिया