आफै खान्छु..

अनामनगरस्थित सडकमा पोलेको मकै बेच्ने क्रममा फुर्सद भएपछि थकाई मारेर आफै खाँदै । पोलेको मकै बेचेर उनले आफ्नो परिवार पाल्दै आएकी छन् । तस्विरः विशाल राई ।

प्रतिक्रिया