स्थनीय प्रयास…

इलामको साङ्गरुम्बास्थित सटके पहिरो नियन्त्रणका लागि स्यानीयले गरेको प्रयास । २०२५ सालदेखि शुरु भएको सो पहिरो नियन्त्रणमा सरकारी निकायबाट उचित पहल नभए पछि स्थानीयले आफै नियन्त्रण गरेका हुन् । तस्विरः राम योङ्हाङ ।

प्रतिक्रिया