भाडा दिनुस त..

लालितपुरस्थित लागनखेल–चाङ्गाथली चल्ने बसमा भाडा उठाउदै महिला कन्डक्टर । पछिल्लो समयमा महिलाहरुपनि गाडी चलाउनदेखि भाडा उठानेसम्मका काममा सकृय हुन थालेका छन् । तस्विरः सौर्य ।

प्रतिक्रिया