जन्म : २०४७ असोज ६ गते
चलचित्र अभिनय : ब्ल्याकनाइट
प्रशिक्षण : नृत्य तथा अभिनय
लक्ष्य : स्थापित कलाकार बन्ने
रुचि : घुम्ने, म्युजिक सुन्ने, पत्रपत्रिका पढ्ने
मनपर्ने पहिरन : सारी, वानपिस, हाफ पाइन्ट, कुर्तासलवार
मोबाइल सेट : सामसुङ
ल्यापटप : सामसुङ
ग्ल्यामर : परिवर्तनको प्रतिविम्ब
सेक्स : प्रकृतिको देन
सेक्स अनुभव : छैन
ड्रिमब्वाय : शिक्षित होस्, मनको कुरा बुझ्ने होस्,
जागिर भएको होस्
प्रेम : अनुभूति हो
तस्बिर : ज्ञानेन्द्र कार्की
प्रतिक्रिया