बोलबमको जोखिम यात्रा :

गण्डक नहरमा खसेको बस । जुन बसको क्षमता साठी भएपनि डेढसय भन्दा बढी बोलबम यात्री यात्रा गरि रहेका थिए । हरेक वर्षमा बोलबम यात्री यस्तौ जोखिमको यात्रा गर्ने गर्छन । तरिवर : केबी राना, नवलपरासी

प्रतिक्रिया