वीरगन्ज, ३१ असार । मकवानपुरमा उत्पादित गाँजा भारत निकासीका लागि तस्करले पर्सा वन्यजन्तु आरक्षको मार्ग प्रयोग गरेको छन् ।
प्रहरी प्रशासनको कडाइका कारण पर्सामा दुई वर्षदेखि गाँजाखेती बन्द भए पनि मकवानपुरको गाँजातर्फ तस्कर समूह आकर्षित भएका हुन् । मकवानपुरमा उत्पादित गाँजा भारत पुर्याउनका लागि आरक्षको बाटो सुरक्षित भएपछि तस्करहरू यता आकर्षित भएका हुन् । आरक्षको जंगल हुँदै दिनहुँ भरियामार्फत गाँजा ओसार्ने काम जारी राखेका छन् ।
गाँजाभरियाले आरक्षको सीमापार गरेलगत्तै नेपाल प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरे पनि आरक्षको सुरक्षामा खटिएका नेपाली सेना र आरक्ष प्रशासन गाँजा ओसारपसार नियन्त्रणमा उदासीन देखिएको छ ।
प्रहरीले जेठ र असारमा आरक्षको बाटो हुँदै पर्सामा भित्र्याइएका ४० क्विन्टलभन्दा बढी गाँजा बरामद गरे पनि आरक्ष प्रशासन वा नेपाली सेनाले एक पोका गाँजा पनि बरामद गरेको छैन ।
‘पर्सामा गाँजाखेती बन्द भएको दुई वर्ष बितिसकेको छ,’ पर्साका एसपी पीताम्बर अधिकारीले भने, ‘बरामद भएको सबै गाँजा मकवानपुरबाट नै ल्याइएका हो ।’ मकवानपुरको मनहरी, सरिखेतलगायतका स्थानबाट भरियामार्फत ओसारिने गाँजा पर्साको सोनवर्षा र मधुवन मथवल अथवा शंकर सरैयासम्म सुरक्षितरूपमा पुग्ने गरेको छ । एकपटकमा कम्तीमा बीस भरियामार्फत ओसारिने गाँजाको सुरक्षाका लागि अघिपछि चार–चार हतियारधारीले स्कर्टिङ गर्छन् ।
‘भरियाको सुरक्षा नभएर गाँजाको सुरक्षाका लागि हतियारधारी साथमा रहने गरेका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘बीच बाटोमा अर्को तस्कर समूह वा प्रहरीसँग जम्काभेट हुँदा प्रतिकारका लागि हतियारको प्रयोग हुने गरेको छ ।’
गाँजाभरियाको सुरक्षाका लागि हतियारधारीसमेत तैनाथ रहने भएकाले पूर्वतयारीविना गौँडा ढुक्न सहज नभएकाले पर्याप्त तयारीपछि मात्र प्रहरीले गाँजा नियन्त्रणमा लिनुपर्ने अवस्था छ । आवश्यक परेका बेला सदरमुकामबाट थप मद्दत टोली परिचालन गरेर स्थानीय प्रहरी चौकीको नेतृत्वमा गाँजा नियन्त्रणमा लिने कार्य हुँदै आएको एसपी अधिकारीले बताए ।
त्रिभुवन राजपथको आधारभारदेखि रामभौरी भाटासम्मको २२ किलोमिटर क्षेत्रमा सेनाका तीनवटा मुख्य पोस्ट छन् । तीनवटै पोस्ट जोड्ने गरी पूर्वदेखि पश्चिम हुँदै उत्तरतर्फ मोडिएका दुईवटा फायर लाइन छन् । उत्तरी भेगमा मकवानपुरबाट सम्साँझै चुरेडाँडा उक्लिने गाँजाभरिया गोरेटो बाटोबाट आरक्षको रामभौरी भाटा हुँदै पैदल मध्यरातसम्ममा आरक्षसँग सीमा जोडिएका सोनवर्षा, शंकरसरैया, मधुवन मथवल, गादी, खजुरियासम्म आइपुग्छन् । पर्सा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएका नेपाली सेनाको गुरुगोरख गुल्मका सेनानी देवेन्द्र खड्काले तस्करले गाँजा ओसार्ने रुट पत्ता लगाउन निगरानी बढाइएको प्रतिक्रिया दिए ।
मकवानपुरबाट ल्याइएको गाँजा दोस्रो चरणमा रातारात निचुटा, पटेर्वा सुगौली, विश्रामपुर, भौराटार, मुडलीसम्म ओसारेपछि तेस्रो चरणमा भारतीय भरियामार्फत भारतको विभिन्न गन्तव्यसम्म पुर्याइने गरिएको छ ।
पहिले जिप र मोटरसाइकलमा गाँजा ओसार्ने कार्य हुँदै आएकोमा दुवैतर्फका प्रहरीले कडाइ गरेपछि रातको समय मकवानपुरदेखि भारतीय सीमासम्म तीन चरणमा भरिया लगाएर गाँजा ओसार्ने कार्य भइरहेको छ ।
भारतसँग सीमा जोडिएका पर्साको खेस्राहा, प्रसौनी, अमरपट्टि, विजयबस्ती, महादेवपट्टि, पाडेपुर, विषुणपुरवा र मिर्जापुर नाकाबाट रातका समय प्रत्येक भरियाले काँध र टाउकोमा चालीस किलो तौलको गाँजाको भारी बोकेर सीमा कटाउने गरेका छन् ।
शनिबार बिहान पनि प्रहरीले पर्साको शंकरसरैयाबाट एक तस्करसहित करिब चार क्विन्टल गाँजा र ५५ किलो चरेश बरामद गरेको छ । मकवानपुरबाट आरक्षको जंगल हुँदै ठूलो परिमाणमा गाँजा भित्र्याएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटुर्वा सुगौलीबाट खटिएको टोलीले तस्करसहित गाँजा र चरेश बरामद गरेको हो ।
भारत लैजाँदै गरेको गाँजा र चरेश शंकरसरैयाको सुकीभार मन्दिरनजिकैबाट प्रहरीले बरामद गरेको हो । गाँजासहित मकवानपुर सरिखेत–५ का सनमान घलान पनि समातिएका छन् । गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्कर समूहबीच गोली हानाहानसमेत भएको प्रहरीको दाबी छ ।
यसअघि ८ असारमा पनि शंकरसरैयाबाटै प्रहरीले तीन क्विन्टल गाँजा बरामद गरेको थियो । त्यतिबेला पनि गाँजा नियन्त्रणमा लिने क्रममा गाँजा तस्करसँग भिडन्त हुँदा प्रहरीले सात राउन्ड फायरिङ गरेको थियो । ४ जेठमा पनि पटेर्वा सुगौलीबाट डेढ क्विन्टल गाँजासहित आठ भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय पटेर्वाले पक्राउ गरेको थियो ।
qmflGt zfx
jL/uGh, #) c;f/ . dsjfgk’/df pTkflbt uf“hf ef/t lgsf;Lsf nflu t:s/n] k;f{ jGohGt’ cf/Ifsf] dfu{ k|of]u u/]sf] 5g\ .
k|x/L k|zf;gsf] s8fOsf sf/0f k;f{df b’O{ jif{b]lv uf“hfv]tL aGb eP klg dsjfgk’/sf] uf“hftk{m t:s/ ;d”x cfslif{t ePsf x’g\ . dsjfgk’/df pTkflbt uf“hf ef/t k’¥ofpgsf nflu cf/Ifsf] af6f] ;’/lIft ePkl5 t:s/x¿ otf cfslif{t ePsf x’g\ . cf/Ifsf] h+un x’“b} lbgx’“ el/ofdfk{mt uf“hf cf];fg]{ sfd hf/L /fv]sf 5g\ .
uf“hfel/ofn] cf/Ifsf] ;Ldfkf/ u/]nuQ} g]kfn k|x/Ln] 7″nf] kl/df0fdf uf“hf a/fdb u/] klg cf/Ifsf] ;’/Iffdf vl6Psf g]kfnL ;]gf / cf/If k|zf;g uf“hf cf];f/k;f/ lgoGq0fdf pbf;Lg b]lvPsf] 5 .
k|x/Ln] h]7 / c;f/df cf/Ifsf] af6f] x’“b} k;f{df leœofOPsf $) lSjG6neGbf a9L uf“hf a/fdb u/] klg cf/If k|zf;g jf g]kfnL ;]gfn] Ps kf]sf uf“hf klg a/fdb u/]sf] 5}g .
…k;f{df uf“hfv]tL aGb ePsf] b’O{ jif{ lalt;s]sf] 5,Ú k;f{sf P;kL kLtfDa/ clwsf/Ln] eg], …a/fdb ePsf] ;a} uf“hf dsjfgk’/af6 g} NofOPsf xf] .Ú dsjfgk’/sf] dgx/L, ;l/v]tnufotsf :yfgaf6 el/ofdfk{mt cf];fl/g] uf“hf k;f{sf] ;f]gjiff{ / dw’jg dyjn cyjf z+s/ ;/}of;Dd ;’/lIft¿kdf k’Ug] u/]sf] 5 . Psk6sdf sDtLdf aL; el/ofdfk{mt cf];fl/g] uf“hfsf] ;’/Iffsf nflu cl3kl5 rf/–rf/ xltof/wf/Ln] :sl6{ª u5{g\ .
…el/ofsf] ;’/Iff geP/ uf“hfsf] ;’/Iffsf nflu xltof/wf/L ;fydf /xg] u/]sf 5g\,Ú Ps k|x/L clws[tn] eg], …aLr af6f]df csf]{ t:s/ ;d”x jf k|x/L;“u hDsfe]6 x’“bf k|ltsf/sf nflu xltof/sf] k|of]u x’g] u/]sf] 5 .Ú
uf“hfel/ofsf] ;’/Iffsf nflu xltof/wf/L;d]t t}gfy /xg] ePsfn] k”j{tof/Lljgf uf}“8f 9’Sg ;xh gePsfn] kof{Kt tof/Lkl5 dfq k|x/Ln] uf“hf lgoGq0fdf lng’kg]{ cj:yf 5 . cfjZos k/]sf a]nf ;b/d’sfdaf6 yk d2t 6f]nL kl/rfng u/]/ :yfgLo k|x/L rf}sLsf] g]t[Tjdf uf“hf lgoGq0fdf lng] sfo{ x’“b} cfPsf] P;kL clwsf/Ln] atfP .
lqe’jg /fhkysf] cfwf/ef/b]lv /fdef}/L ef6f;Ddsf] @@ lsnf]ld6/ If]qdf ;]gfsf tLgj6f d’Vo kf]:6 5g\ . tLgj6} kf]:6 hf]8\g] u/L k”j{b]lv klZrd x’“b} pQ/tk{m df]l8Psf b’O{j6f kmfo/ nfOg 5g\ . pQ/L e]udf dsjfgk’/af6 ;D;f“e}m r’/]8f“8f plSng] uf“hfel/of uf]/]6f] af6f]af6 cf/Ifsf] /fdef}/L ef6f x’“b} k}bn dWo/ft;Dddf cf/If;“u ;Ldf hf]l8Psf ;f]gjiff{, z+s/;/}of, dw’jg dyjn, ufbL, vh’l/of;Dd cfOk’U5g\ . k;f{ jGohGt’ cf/Ifsf] ;’/Iffy{ vl6Psf g]kfnL ;]gfsf] u’?uf]/v u’Ndsf ;]gfgL b]j]Gb| v8\sfn] t:s/n] uf“hf cf];fg]{ ?6 kQf nufpg lgu/fgL a9fOPsf] k|ltlqmof lbP .
dsjfgk’/af6 NofOPsf] uf“hf bf];|f] r/0fdf /ftf/ft lgr’6f, k6]jf{ ;’uf}nL, lj>fdk’/, ef}/f6f/, d’8nL;Dd cf];f/]kl5 t];|f] r/0fdf ef/tLo el/ofdfk{mt ef/tsf] ljleGg uGtJo;Dd k’¥ofOg] ul/Psf] 5 .
klxn] lhk / df]6/;fOsndf uf“hf cf];fg]{ sfo{ x’“b} cfPsf]df b’j}tk{msf k|x/Ln] s8fO u/]kl5 /ftsf] ;do dsjfgk’/b]lv ef/tLo ;Ldf;Dd tLg r/0fdf el/of nufP/ uf“hf cf];fg]{ sfo{ eO/x]sf] 5 .
ef/t;“u ;Ldf hf]l8Psf k;f{sf] v];|fxf, k|;f}gL, cd/kl§, ljhoa:tL, dxfb]jkl§, kf8]k’/, ljif’0fk’/jf / ldhf{k’/ gfsfaf6 /ftsf ;do k|To]s el/ofn] sf“w / 6fpsf]df rfnL; lsnf] tf}nsf] uf“hfsf] ef/L af]s]/ ;Ldf s6fpg] u/]sf 5g\ .
zlgaf/ laxfg klg k|x/Ln] k;f{sf] z+s/;/}ofaf6 Ps t:s/;lxt sl/a rf/ lSjG6n uf“hf / %% lsnf] r/]z a/fdb u/]sf] 5 . dsjfgk’/af6 cf/Ifsf] h+un x’“b} 7″nf] kl/df0fdf uf“hf leœofPsf] ;”rgfsf cfwf/df Onfsf k|x/L sfof{no k6’jf{ ;’uf}nLaf6 vl6Psf] 6f]nLn] t:s/;lxt uf“hf / r/]z a/fdb u/]sf] xf] .
ef/t n}hf“b} u/]sf] uf“hf / r/]z z+s/;/}ofsf] ;’sLef/ dlGb/glhs}af6 k|x/Ln] a/fdb u/]sf] xf] . uf“hf;lxt dsjfgk’/ ;l/v]t–% sf ;gdfg 3nfg klg ;dfltPsf 5g\ . uf“hf lgoGq0fdf lng] qmddf k|x/L / t:s/ ;d”xaLr uf]nL xfgfxfg;d]t ePsf] k|x/Lsf] bfaL 5 .
o;cl3 * c;f/df klg z+s/;/}ofaf6} k|x/Ln] tLg lSjG6n uf“hf a/fdb u/]sf] lyof] . Tolta]nf klg uf“hf lgoGq0fdf lng] qmddf uf“hf t:s/;“u le8Gt x’“bf k|x/Ln] ;ft /fpG8 kmfol/ª u/]sf] lyof] . $ h]7df klg k6]jf{ ;’uf}nLaf6 8]9 lSjG6n uf“hf;lxt cf7 ef/tLo gful/snfO{ Onfsf k|x/L sfof{no k6]jf{n] kqmfp u/]sf] lyof] .
प्रतिक्रिया