बस तान्दै यात्रु..

रुकुम सदरमुकामबाट दाङका लागि छुटेको बस कच्ची बाटोमा फसेपछि तान्दै यात्रु । एक सय ३८ किलोमिटर लामो राप्ती लोकमार्गमा दुई वर्षअघि गरिएको ग्राभेल पूर्ण रूपमा भत्किएपछि यात्रु र व्यवसायी सास्तीमा परेका छन् ।  तस्बिर : महेश केसी

प्रतिक्रिया