एनपिआईमा तोडफोड

चितवन, १८ असार । चितवनको भरतपुर–११, भोजाडस्थित नेपाल पोलिटेक्निक ईन्स्च्युटमा तोडफोड भएको छ ।
फलामका पाइप बोकेर आएका अज्ञात युवाहरुले कलेजको कम्प्यूटर कक्षमा पसेर तोडफोड गरेको प्रशासन प्रमुख शिव सुवेदीले जानकारी दिए । ९ वटा कम्प्युटर र १२ वटा सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जाएको छ ।
चितवन बन्दका क्रममा ईन्स्च्युट चलाएको भन्दै तोडफोड गरेको हुन सक्ने अनुमान प्रहरीको छ । सौर्य

प्रतिक्रिया