मादक पदार्थ सेवनबाट महिलाको मृत्यु

सुनसरी, ५ असार । सुनसरी जिल्लामा अत्याधिक मादक पदार्थ सेवन पछि एक महिलाको मृत्यु भएको छ ।
डुम्राहा–७ घर भएकी ३५ बर्षीया सुमिता मण्डलको मादक पदार्थ सेवनकै कारण गएराति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मण्डललाई अत्याधिक मादक पदार्थ सेवन पछि सडकमा लडीरहेको अवस्थामा फेला पारेर उपचार गर्न अस्पताल लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया