पौरखी हात..

चितवनको शक्तिखोर–८ का ८९ वर्षका रुद्रबहादुर मगर नाम्लो बुन्दै । पछिल्लो समय बजारमा मेसिनले बुनेका नाम्लो किन्न पाइने भएपछि गाउ“घरमा नाम्लो बुन्ने प्रचलन घट्दै गएको छ । तस्बिरः प्रतिमा सिलवाल ।

प्रतिक्रिया