एमाओवादीसँग बार्ता गर्नु हुँदैन

काठमाडौं, २ असार । नेता रमेश लेखकले कामचलाउ सरकारका प्रधानमन्त्रीले मार्ग प्रसस्त नगर्दा सम्म एमाओवादीसँग कुनै किसिमको वार्ता नहुने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले एमाओवादीसँग कांग्रेसले यथास्थितिमा बार्ता नगर्ने बताए ।
एमाओवादीले सत्ताकब्जाकै उद्देश्यबाट संविधानसभाको विघटन गरेको भन्दै नेता लेखकले प्रधानमन्त्री भट्टराईले मार्गप्रसस्त गर्नुको विकल्प नरहेको बताए ।
एमाओवादीका पोलिटव्युरो सदस्य नवराज सुवेदीले संविधानसभालाई प्रतिपक्षी दलका नेताहरुले पूmटबल बनाएका कारण भङग भएको आरोप लगाए ।

प्रतिक्रिया