अध्यक्ष खनाल र अफ्रिन राजदूतवीच भेट

काठमाडौं, ३२ जेठ । एमाले अध्यक्ष झलनाथ खनाल र नेपालका लागि अफ्रिकाका राजदूत जेफ् डोव्ड्गेवीच भेटबार्ता भएको छ ।
पार्टी कार्यालय बल्खुमा आज भएको भेटबार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको एमालेले जनाएको छ । सो क्रममा अफ्रिकन राजदूतले सबै राजनीतिक दलहरुलाई मिलेर जानका लागि सुझाव दिएका थिए ।
जवाफमा एमाले अध्यक्ष खनालले आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै सहमति भन्दा अर्को विकल्प नरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया